नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी...
काठमाडौं । काभ्रेमा दैनिक कोरोना संक्रमण दर बढिरहेको छ । आइतबार १०३ जनामा गरिएको परीक्षणमा २० मा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सक्रमित फेला परेका छन् । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना संक्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये सात तहमा […]
सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकाले नेपालमा पनि कोरोना...
जनकपुरधाम – मधेस प्रदेशमा कोरोना संक्रमण दर घट्दै गएपछि सक्रिय संक्रमितको संख्या ७ सय ७३ भएको छ। स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका अनुसार पर्सामा रहेका संक्रमितमध्ये दुई जना आइसीयुमा उपचाररत छन्। बाँकी सबै संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक विजय झाले जानकारी दिए। सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी पर्सामा २ सय ७६ जना छन्। […]
२१ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर घट्दै गएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण दर घट्दै गइरहेको बताएकी हुन् । शुक्रबार न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि […]
१० माघ, बुटवल। लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर करिब ६० प्रतिशत पुगेको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सयजनाको परीक्षण गर्दा करीब ६० जनामा संक्रमण पुष्टि हुने गरेको छ । ‘अहिले प्रदेशमा परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको छ ’स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकाश देवकोटाले भने–‘पुस […]
धनगढी । पछिल्ला केही दिनयता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर दिनप्रतिदिन तीब्र बन्दै गएको छ । नौ दिनअघिसम्म न्युन संक्रमण दर रहेकोमा त्यसपछिका दिनमा निरन्तर बृद्धि भइरहेको तथ्यांकहरूले देखाएको छ । प्रदेशमा युवाहरूमा सबैभन्दा बढी संक्रमण दर रहेको देखिएको छ । प्रदेशमा कोरोना संक्रमणको कुल संख्यामा २० देखि ३९ वर्ष उमेर समुहमा संक्रमण दर ५६ […]
The post कोरोना संक्रमण दर तीब्र बन्दै, युवाहरू सबैभन्दा बढी प्रभावित appeared first on राजधानी राष्ट्रिय दैनिक.
सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्न थालेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २२ गते यता प्रदेशमा निरन्तर संक्रमण दर उच्च छ । पुस २२ गते सुदूरपश्चिममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुस ३२ गते १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पुस २४ गते १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । पुस २५ गते केही घटेको संक्रमण दर २६ गते देखि फेरी उकालो लागेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २५ गते ६२ जनामा कोरोना संक्र
बेलायतमा केहि समययता दैनिक कोरोना संक्रमण दर निकै उच्च रहेको छ । यहाँ एक साताभित्र दुई लाख ४६ हजार भन्दा बढी संक्रमित भएका छन् । हाल दैनिक संक्रमण दर ३० हजार माथि रहँदै आएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ३६ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् ।अघिल्लो दिन पनि संक्रमित संख्या ३४ हजारभन्दा बढी थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ७७ लाख ७१ हजार २९४ पुगेको छ । अघिल्लो साताको तुलनामा संक्रमण दर ११.३
प्रज्ञा तिमिल्सिना काठमाडौं । नेपालमा यही भदौ एक गते यता ४० हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । संक्रमणको दोस्रो लहरसँगै बढेको संक्रमणको दर करिब ६ महिनापछि केही कम भएको हो । संक्रमण दर परीक्षणको तुलनामा १५ प्रतिशत भन्दा कम रहेको सरकारी तथ्याक छ । भदौ १० गते यताको १० दिनमा १७ हजार संक्रमित थपिएका […]
लण्डन । बेलायतमा कोरोना संक्रमण दर बिस्तारै उकालो लाग्न थालेको छ । विगत केहि समययता तीन हजारभन्दा तल रहेको दैनिक संक्रमण दर आज तीन हजार नाघेको छ । बेलायतका विभिन्न स्थानमा ‘इन्डियन भेरियन्ट’ को संक्रमण देखिन थालेपछि संक्रमण दर बढ्न थालेको हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार बुधबार तीन हजार १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार दुई हजार ४९३ जना संक्रमित भएका थिए । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४४ लाख