धनगढी । पछिल्ला केही दिनयता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर दिनप्रतिदिन तीब्र बन्दै गएको छ । नौ दिनअघिसम्म न्युन संक्रमण दर रहेकोमा त्यसपछिका दिनमा निरन्तर बृद्धि भइरहेको तथ्यांकहरूले देखाएको छ । प्रदेशमा युवाहरूमा सबैभन्दा बढी संक्रमण दर रहेको देखिएको छ । प्रदेशमा कोरोना संक्रमणको कुल संख्यामा २० देखि ३९ वर्ष उमेर समुहमा संक्रमण दर ५६ […]
The post कोरोना संक्रमण दर तीब्र बन्दै, युवाहरू सबैभन्दा बढी प्रभावित appeared first on राजधानी राष्ट्रिय दैनिक.