छ महिनामा तीन हजार ४५ लागुऔषध कारोबारी पक्राउ

लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको जनाएको छ ।

सम्बन्धित सामग्री

३ हजार ४५ लागुऔषध कारोबारी पक्राउ , १ सय ४४ महिला

नेपाल प्रहरीले पछिल्लो छ महिनामा मात्रै लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकामध्ये दुई हजार सात सय ५८ पुरुष, एक सय ४४ महिला, […]

छ महिनामा तीन हजार लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ : बितेका छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्।चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न  तीन हजार ४५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्। यीमध्ये एक हजार नौ ६० मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओ

सुदूरपश्चिममा बढ्दै दुर्व्यसनी : ४ महिनामा ३५६ लागुऔषध कारोबारी पक्राउ

काठमाडौं । आइतबार प्रहरीले ३ सय २० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार डडेल्धुरा अमरगढी नगरपालिका-१ स्याउलेबाट अछाम साँफेबगर नगरपालिका-४ बस्ने २९ बर्षीय अशोक स्वार र अछाम चौरपाटी गाउँपालिका-४ बस्ने ३२ वर्षीय गणेश धामीलाई पक्राउ गरिएको हो । उनीहरू धनगढीदेखि अछामसम्म जाँदै गरेको अवस्थामा प्रहरी चौकी […]

पछिल्लो ६ महिनामा ६३ जना विदेशीसहित २२ सय ४६ जना लागुऔषध कारोबारी पक्राउ

चालु आर्थिक वर्ष २०७८–७९ सुरु भए यताको ६ महिनामा प्रहरीले अवैध लागुऔषधसहित २ हजार २४६ जनालाई पक्राउ गरेको छ ।  २०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरु पक्राउ परेको गृह मन्त्रालयले जनाएको छ । गृहका अनुसार पक्राउ पर्नेमा २ हजार १८३ जना नेपाली, ५८ जना भारतीय र ५ जना अन्य देशका नागरिक रहेका छन् । ...

राैतहटमा पाँच महिनामा १४ लागु औषध कारोवारी पक्राउ

इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको नियमित गस्ती टोलीले २९ पुसमा चन्द्रपुर नपा ५ थलही टोल स्थित भित्री बाटोमा हिडिरहेको अवस्थामा शंकाको आधारमा चेकजाँच गर्दा सोही स्थानको २० बर्षिय सुमन विकलाई...

झापामा लागुऔषध कारोबार र प्रयोग बढ्दो, स्थानीय सरकारसँग छैन नियन्त्रणको योजना

झापा– जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक भन्छ- झापामा लागुऔष प्रयोगकर्ता र कारोबारीको संख्य बढ्दै छ । भारतसँग १४४ किलोमिटर खुला सीमा भएको झापामा दैनिकजसो लागुऔषध कारोबारी पक्राउ परिरहेका छन् । प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनामा मात्र लागु औषधको ६५ मुद्दामा ९९ अभियुक्त पक्राउ परे । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ११ केजी ७०१ […]

चार महिनामा १२ सय ४१ लागुऔषध कारोबारी पक्राउ

साउनयता लागुऔषध कारोबार बढ्दो क्रममा देखिएको छ । प्रहरीले दैनिक औसत १० जना कारोबारीलाई पक्राउ गरिरहेको छ ।

लकडाउन : दुर्व्यसनीलाई घर नै सुधारगृह

दुई महिनामा एउटा पनि लागुऔषध कारोबारी पक्राउ परेनन् कोरोना संक्रमण रोक्न विश्वव्यापी रूपमै लागू गरिएको