बालुवाटारमा 'सारङ्‍गी साँझ', नेकपा सचिवालय सदस्य र मन्त्रीहरूलाई भोज

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा अर्को रात्रिभोज आयोजना गरेका छन्। केही दिनअघि बालुवाटारमै नेकपाका सांसदहरुलाई भोज दिएका ओलीले मंगलबार साँझ 'सारंगी साँझ' को आयोजना गरेका हुन्।  तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको माघ १५ देखि १९ सम्म च...

सम्बन्धित सामग्री

नेकपा सचिवालय सदस्य बास्तोला र ओलीमाथिको कारबाही फिर्ता गर्न माग

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले पार्टीका दुई नेतामाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । क्रान्तिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै विप्लवले कारबाही गरिएका पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र  हेमन्त प्रकाश ओलीमाथिको कारबाही फिर्ता लिन आग्रह गरेको हो ।क्रान्तिकारकिा महासचिव मिलन राई, सचिव विरेन्द्र शाह र कोषाध्यक्ष रुपमा बुढा मगरले जारी गरेको विज्ञप्तिमा यसअघि अध्यक्ष प्रकाश शाहीले कमिटीमा स

दिल्ली गए झलनाथ खनाल

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ट नेता झलनाथ खनाल शुक्रबार दिल्ली जाने भएका छन्। आफ्नो स्वास्थ्य उपचारका लागि उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली जान लागेका हुन्।

गणतन्त्रको रक्षाका लागि नारायणहिटी अगाडि सभा गरेका हौं– बादल

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले गणतन्त्रको रक्षाका लागि नारायणहिटी दरबारअगाडि सभा गर्नु परेको बताएका छन् । उनले देश अब चुनावमा होमिएको समेत बताए । काठमाडौंको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री थापाले गणतन्त्रको विरोध नभई गणतन्त्रको रक्षाका लागि नारायणहिटीअगाडि सभा गरिएको बताएका हुन् ।  मन्त्री थापाले पार्टीभित्रका अवसरवादीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अपदस्त गर्न खोजेपछि संसद विघटन गरेर निर्वाचनमा जानु परेको दाबी समेत गरे । गृहमन्त्री थापाले मांसहारी ...

चितवनमा गृहमन्त्रीको दाबी : संसद विघटन गर्ने सरकारको कदमलाई जनताले अनुमोदन गरे

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई जनताले अनुमोदन गरेको दाबी गरेका छन् ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले शनिवार चितवनमा आयोजना गरेको कार्यक्रममा नेता थापाले संविधानको निर्माता र व्याख्याता जनता नै भएको दाबी गर्दै संसद विघटनलाई जनताले अनुमोदन गरेको बताएका हुन् ।  ‘सरकारको संसद विघटनको कदम संवैधानिक वा असंवैधानिक भन्ने प्रश्नलाई आजको सभाले जवाफ दिएको छ, सही छ भन्ने जवाफ दिएको छ,’ गृहमन्त्री थापाले भने ।  ‘वि...

पार्टीका केही नेता ढुलमुले भएः उपप्रधानमन्त्री पोखरेल

इनरुवा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्र केही नेताको स्वभाव ढुलमुले प्रवृत्तिको भएको बताएका छन् । सुनसरीको दुहबीमा  जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य  पोखरेलले पार्टीभित्र संँगसंँगै अघि बढ्ने भनी गरिएका सहमतिको विपक्षमा गई केही व्यक्ति स्वार्थ लिप्तामा लागेको आरोप लगाए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध प्रदेश सरकारमा पेश भएको अविश्वासको प्रस्ताव सामना गर्न तया

निर्वाचन आयोगको निर्णयलाई नेकपा ओली समूहले गर्‍यो स्वागत

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन आयोगले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । माघ २३ गते पार्टीका तर्फबाट आयोजना गर्न लागिएको जनसभाबारे जानकारी दिने उद्देश्यले पार्टी कार्यालय धुम्बाराहीमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगले गरेको निर्णयबाट आफूहरूले लिएको अडानलाई बल पुग्ने बताए । उनले भने, ‘हामीले निर्वाचन आयोगले गरेको निर्णयलाई स्वागत गरेका छौं ।’ उपप्रधानमन्त्री पोखरेलले अराजकता चाहनेले पार्टी फु...

संसद पुनःस्थापनाको कुरा पश्चगामी, नयाँ संसद स्थापना नै अग्रगमन : गृहमन्त्री थापा

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रतिनिधिसभा पुनःस्थापनाको कुरा प्रतिगामी कदम र पश्चगमन भएको दावी गरेका छन् ।  चुनावमार्फत नयाँ संसदको स्थापना गरेर मात्र मुलुक अग्रगमनमा जाने उनले बताए । नेकपा समर्थित पत्रकारको संस्था प्रेस संगठन नेपालको भेलालाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै गृहमन्त्री थापाले अहिले प्रतिगामी र अग्रगामीबीच भीषण टक्कर भइरहेको बताएका हुन् ।  ‘जनताको बीचमा गएर, नयाँ संसदको स्थापना गरेर मात्र अग्रगमनको प्रक्रिया अगाडि बढाउन सकिन्छ । जनताको बीचमा गएर नै विभाजित कम्...

नेकपा विभाजन गर्न प्रतिगामीले तीनवटा रणनीति बनाएका थिए– गृहमन्त्री थापा

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले विभाजित पार्टीलाई फेरि एकताबद्ध बनाउन प्रयास गरिने बताएका छन् ।  नेपालमा राजनीतिक स्थिरता हुन नदिन प्रतिगामी शक्तिले नेकपा विभाजनको षड्यन्त्र रचेको आरोप उनले लगाएका हुन् ।  ललितपुर महानगरका नेकपा कार्यकर्तालाई शुक्रवार लगनखेलमा सम्बोधन गर्दै मन्त्री थापाले नेकपा विभाजनका लागि प्रतिगामी शक्तिले तीनवटा रणनीति बनाएको दाबी गरे ।  ‘यो स्थिति पैदा गर्न प्रतिगामीले तीनवटा रणनीति बनाएको देखिन्छ । प्रतिगमनका लागि नेकपालाई कसरी विभाजन गर्ने भन्ने कुरा...