बुटवल उद्योग वाणिज्य संघको अधिवेशन असोजमा

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारणसभा तथा अधिवेशन असोजमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले संघको ७०औँ वार्षिक साधारणसभा तथा २५औँ अधिवेशन आगामी १५ देखि १७ असोजमा...

सम्बन्धित सामग्री

कृषि मेलामा १५ लाखको कारोबार

बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्रांगारिक कृषि मेला सोमबार समापन गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा भएको मेलामा १५ हजार...

बुटवल उद्योग वाणिज्य संघमा २४ वटा वस्तुगत समिति गठन

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा २४ वटा वस्तुगत समिति गठन गरिएको छ । संघको विधान अनुसार उद्योगतर्फका ११ वटा र वाणिज्य तर्फका १३ वटा वस्तुगत समिति गठन गरिएको हो ।...

बुटवलमा प्रांगारिक कृषि मेला हुने

बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले फागुनको १० देखि १४ गतेसम्म बुटवलमण्डपमा १२औं संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८०’ गर्न लागेको...

बुटवल उद्योग वाणिज्य संघमा सदस्य र परामर्शदाता चयन

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा कार्यसमिति सदस्य मनोनित गरिएको छ। संघको कार्यसमिति बैठकले विधानबमोजिम मनोनित गर्नुपर्ने कार्यसमिति सदस्य मनोनित गरेको हो। संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उद्योग सदस्य...

आफ्नै भवनमा बुटवल उद्योग वाणिज्य संघ

बुटवल उद्योग वाणिज्य संघ आफ्नै भवनमा सरेको छ । बुटवल उद्योग वाणिज्य संघको भवनमा प्रदेश सभा बसेका कारण साढे पाँच वर्षअघि बालमन्दिरमा सरेको थियो । २०७४ सालको मंसिरमा भएको संसदीय चुनावपछि सोही वर्षको माघबाट बुटवल सुन्दरनगरस्थित संघको भवनमा लुम्बिनी प्रदेश सभा रहेको थियो । संघको हल प्रदेश सभाहल र कार्यालय सचिवालयको रूपमा रहेको थियो । […]

बुटवलमा दसैँ सस्तो बजार

बुटवलमा सोमबारदेखि दसैँ सस्तो बजार सुरु भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा संघको सचिवालय परिसर बालमन्दिरमा दसैँ सस्तो बजार संचालन गरिएको हो।  पाँच दिनसम्म सञ्चालन गरिने दशैं सस्तो बजारको...

उद्योग वाणिज्य संघ र व्यापार संघद्वारा बजेटको स्वागत

१७ जेठ, बुटवल । संघीय सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को बजेटको रुपन्देहीका निजी क्षेत्रले स्वागत गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले समग्रमा बजेट राम्रो र स्वागतयोग्य रहेको भन्दै कार्यान्वयनमा जोड दिएको छ । बजेटको कार्यान्वयनले व्यवसायिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विज्ञप्ति जारी गर्दै बजेटको […]

बुटवलमा कृषि मेलामा ५० स्टल रहने

बुटवलमा हुन लागेको कृषि मेला–२०७८ को तयारी पुरा भएको छ । बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा १० देखि १४...

बुटवलमा कृषि मेलाको तयारी

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी चैतमा कृषि मेला गर्ने भएको छ । चैत १० देखि १४ गतेसम्म संघको सचिवालयपरिसर बालमन्दिर बुटवलमा कृषि मेला गर्न लागिएको हो । विशिष्टीकृत ‘कृषि मेला २०७८’ को...

उद्योग वाणिज्य संघले चैतमा कृषि मेला गर्ने

२१ फागुन, बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी चैतमा विशिष्टिकृत ‘कृषि मेला–२०७८’ गर्ने भएको छ । व्यवसायिक कृषिका लागि कृषिमा प्रविधि र यान्त्रिकरणमा सरोकारवाला निकायलाई लक्षित गरी चैत १० देखि १४ गतेसम्म कृषि मेला गर्ने निर्णय गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराए । पाँच दिनसम्म सञ्चालन हुने कृषि मेलामा ४५ स्टल राखिने […]