१७ असोज, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता भोलि बिहीबारदेखि भारतमा सुरु हुँदै छ । अहमदावादमा हुने उदघाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने छन् । यो विश्वकपका बारेमा इएसपीएन क्रिकइन्फोले तयारीपारेका केही जिज्ञासा र त्यसको जवाफ : विश्वकप क्रिकेट कहाँ हुँदैछ ? विश्वकप बिहीबारबाट भारतमा सुरु हुँदैछ । यसअघि भारतले सन् १९८७, १९९६ र २०११ मा विश्वकपको […]
क्रिकेटको मेगा इभेन्ट मानिने विश्वकप क्रिकेट यहि अक्टोवर- ५ देखि भारतमा सुरु हुँदैछ । दश राष्ट्र सम्मिलित यो विश्वकप २०१९ को विश्वकप जस्तै सिंगल राउन्ड रोबिन फर्म्याटमा खेलाइनेछ । पहिलो चरणमा हरेक राष्ट्रले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् र उक्त चरणको शीर्ष चार राष्ट्र सेमिफाइनल प्रस्थान गर्नेछन् । अर्को हप्ताको बिहीबारबाट सुरु हुने विश्वकपको उद्घाटन खेल […]
काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप क्रिकेट लिग- २ को खेलमा शुक्रबार नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। ४ वर्षे लामो यो यात्राको अन्तिम चरणतिर आउँदै गर्दा अब नेपालसँग हार्ने विकल्प एकदम कम छ। नेपालका लागि विशेष गरेर एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताका लागि पनि यो खेल अर्थपूर्ण छ। विश्वकप क्रिकेट लिग- २ मा नेपालसँग अब सीमित मात्र खेल बाँकी […]
काठमाडौँ,२७ कार्तिक । नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले […]