संस्कृति संरक्षण गर्न पञ्चेबाजा वितरण

चन्द्रकोट गाउँपालिकाले संस्कृति संरक्षण गर्नका लागि पञ्चेबाजा वितरण गरेको छ । चन्द्रकोट गाउँपालिका वडा नम्वर ८ तुराङमा दलितलक्षित कार्यक्रम अन्र्तगत संस्कृति संरक्षण गर्नका लागि पञ्चेबाजा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित सामग्री

पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र

नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । जिल्लाको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो ।

पञ्चेबाजा संरक्षणमा महिला

नेपालगञ्ज – बाँकेको कौशिलानगरमा लाली गुराँस पञ्चेबाजा संरक्षण समिति बनाएर महिलाको टोली बाजा संरक्षणमा लागेको छ। दलितमा पनि दमाई (परियार) को बाहुल्य रहेको उक्त ठाउँमा बाजा संरक्षणमा महिला अगाडि सरेका छन्। बाजा बजाउने सबैजसो दमाई थरका छन्। बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका वा नेपालगञ्जमा हुने महोत्सव र्‍याली, विवाहमा महिलाले पञ्चेबाजा बजाएको देख्न सकिन्छ। ती महिला […]

पञ्चेबाजा, मारुनी र सोरठी संरक्षणका लागि साँस्कृतिक भैलो (तस्बिरसहित)

दाङ – दाङमा पञ्चेबाजा र मारुनी, सोरठी नाच संरक्षण गर्न साँस्कृतिक भैलो खेलिएको छ। पञ्चेबाजा संरक्षण मञ्चले हरेक वर्ष बाजा संरक्षण गर्न भैलो खेल्दै आएको छ। गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रले विगत पाँच वर्षदेखि यसैगरी साँस्कृतिक भैलो निकाल्दै आएको हो। मारुनी, सोरेठी नाच र लोपन्मुख बञ्चेबाजा संरक्षण गर्न अभियानको रुपमा भैलो खेलिएको छ। विवाह, […]

संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पञ्चे बाजा वितरण

तनहुँ– जिल्लाको भानु नगरपालिका कार्यालयले कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले पञ्चे बाजा वितरण गरेको छ । नगरपालिकाको सामाजिक विकास शाखाबाट आठ थान पञ्चेबाजा खरिद गरी माग भई आएका समूहलाई वितरण गरेको हो ।  समुदायमा रहेका मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले पञ्चेबाजा प्रदान गरेको उपप्रमुख उमा गोतामेले जानकारी दिइन्। उनका […]

गाउँपालिकाद्वारा दलितलाई पञ्चेबाजा वितरण

सिमकोट – खार्पुनाथ गाउँपालिका दलित (दमाईं) समुदायका लागि पञ्चेबाजा वितरण गरिएको छ। बाजाको संरक्षण गर्न गाउँपालिकाले दक्षित लक्षित कार्यक्रमबाट ती बाजा जिल्ला बाहिरबाट खरिद गरेर वितरण गरेको हो। खार्पुनाथ गाउँपालिका– ५ का अध्यक्ष भरतजंग शाहीले पाँच किसिमका पञ्चेबाजा दलित समदायलाई वितरण गरिएको बताए। हाल दलितले बजाउँदै आएका बाजा राम्रोसँग नबज्ने भएका कारण गाउँमा चली आएका […]

सिन्धुलीमा पञ्चेबाजा संरक्षण अभियान

सिन्धुली । केही वर्ष अघिसम्म विवाह, व्रतबन्ध, तथा शुभकार्यमा बजाइने नेपाली लोकवाजा, पञ्चेबाजा र नौमतीबाजा पछिल्लो समयमा आएर लोप हुन थालेपछि सिन्धुलीमा लोकबाजाको संरक्षण अभियानको थालनी गरिएको छ । लोकबाजा संरक्षणको अभियान अनुसार बिबाह, ब्रतबन्ध लगायत विभिन्न शुभ कार्यहरुमा नेपाली लोकबाजा, पञ्चेबाजा र नौमतीबाजा बजाउने काममा जोड दिईएको हो । नेपाली मौलिक सभ्यता, लोकलय र […]

विभिन्न समूहलाई पञ्जे बाजा वितरण

पर्वत : मोदी गाउँपालिकाले विभिन्न गाउँका पाँच समूहलाई पञ्चे बाजा वितरण गरेको छ। पछिल्लो समय लोप हुँदै गएको पञ्चे बाजा संरक्षण गर्न वितरण गरिएको गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले बताए।६ लाख ७१ हजार रुपैयाँ लागतमा खरिद गरिएका बाजा विभिन्न गाउँमा रहेका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको हो। बाजुङकोट भूमे बाजा समूह बाजुङ, गौरी गाउँ नौमती बाजा समूह बाजुङ, देउपुर देउराली कोट कालिका बाजा समूह देउराली, लोक तथा पञ्चेबाजा संरक्षण समिति र भुकताङ्ले पञ्चेबाजा समूह भूकलाई बाजा उपलब्ध गराइएको हो।कतिपय वि

संस्कृति संरक्षणका लागि पञ्चेबाजा हस्तान्तरण

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले दलित समुदायको परम्परागत सिप तथा संस्कृति संरक्षण गर्न पञ्चेबाजा हस्तान्तरण गरेको छ ।

पञ्चेबाजा संरक्षण अभियानमा महिला

नेपाली समाजमा आजभोलि पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । लोप हुन लागेको बाजाको प्रवर्द्धन गर्न विभिन्न निकायहरू संरक्षण गर्ने अभियानमा जुटेका छन् ।

पञ्चेबाजा संरक्षणमा युवा

आफ्नो लोक सांस्कृतिक परम्परा बोकेको पञ्चेबाजा लोप हुन लागेपछि रामेछापका दलित युवा संरक्षणमा जुटेका छन् । विदेशी बाजा, गीत, नृत्य र पश्चिमेली शैली भित्रिँदै गएपछि र उनीहरू आफ्नो मौलिक बाजाका रूपमा रहेको पञ्चेबाजा जगेर्ना गर्न संगठित रूपमा जुटेका हुन् । मन्थली नगरपालिकाको आर्थिक सहयोगमा पञ्चेबाजाका लागि आवश्यक सामग्री खरिद गरी नयाँ वर्षको सुरुवातसँगै उनीहरूले लोप हुँदै जान लागेको पञ्चेबाजा संरक्षण गर्न लागिपरेका हुन् ।