चोरीको स्कुटर अनलाइनमार्फत बिक्री गर्न खोज्ने एक जना पक्राउ

काठमाडौँ- स्कुटर चोरी गरी अनलाइनमार्फत बिक्री गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट आशिष केसीको बा. ८६ प. ३०२२ नम्बरको सेतो रङको डियो स्कुटर चोरी गरी फेसबुकको मार्केटप्लेसमार्फन् बिक्री गर्न खोजेको आरोपमा प्रहरीले सफल भन्ने ३० वर्षका आजाद रायमाझीलाई पक्राउ गरेको हो । उनले स्कुटर नम्बर, रङ र […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।