पोखरामा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्रीवितरण गरेको फेला परेको छ । सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको मल झण्डै दोब्बर मूल्यमा बिक्री गरेको फेला परेको हो ।
बिर्तामोड– झापाको मेचीनगरस्थित एक सहकारी संस्थाले सरकारबाट अनुदानित रासायनिक मल तोकेको भन्दा बढी रकम लिएर बिक्री गरेको पाइएको छ । झापाको मेचीनगर–७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाले नेपाल सरकारबाट अनुदानित रासायनिक मल बढी मूल्य लिएर बिक्री गरेको पाइएको हो । सरकारबाट अनुदानित रासायनिक मल युरिया प्रतिबोरा औसत मूल्य ७ सय ५० रुपैयाँका दरले बिक्री […]
धनगढी : कैलालीमा मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुननसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको किसानले गुनासो गरेका छन्।
अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका छन्। ‘सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेकोछ,’ कृषक वीरे चौधरीले भने,‘बिक्रेताले चर्को मूल्यमा