कैलालीमा अनुदानको मल बढी मूल्यमा बिक्री गरिँदै :: Pahilopost.com

धनगढी :  कैलालीमा मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुननसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको किसानले गुनासो गरेका छन्।  अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका छन्। ‘सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेकोछ,’ कृषक वीरे चौधरीले भने,‘बिक्रेताले चर्को मूल्यमा