दुर्गेश भन्छन्– समीक्षा मसँग सहयोग माग्न आएकी हुन्, मैले उनलाई सहयोग मात्रै गरिदिन खोजेको थिएँ

काठमाडौं । अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीबीच कुरा नमिलेपछि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्न खोजेको गायक दुर्गेश थापाले बताएका छन् । पलले दुर्गेशलगायतले समीक्षालाई उकासेर आफूविरुद्ध उजुरी गर्न लगाएको भन्दै अडियो सार्वजनिक गरेपछि दुर्गेशले आफूले समीक्षालाई सहयोग मात्रै गरेको स्पष्ट पारेका हुन् ।   “पलले समीक्षासँग विवाह गर्छु भनेको थियो...

सम्बन्धित सामग्री

सपुतसँगको सहकार्यमा केकीले ल्याइन् ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’

काठमाडौं । बैशाख १४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक भएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् । सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । सुनिल क्षेत्रीले डान्स कोरियोग्राफी गरेको गीतको अडियो […]

रातिमा काम : कार्यान्वयन हुन नसक्ने प्रधानमन्त्रीको अर्को घोषणा

२५ पुस, काठमाडौं । ‘अब पूर्वाधारमा कम्तीमा दुई सिफ्टको काम प्रत्याभूत हुने र सकेसम्म ‘ब्यारेक मोडल’ मा लैजाने गरी मैले नीतिगत र व्यवहारिक छलफल गरिरहेको छु’, १० पुसमा सरकारको एक वर्षको समीक्षा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए । १२ पुसमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. […]

शाेभाकर बरालकाे पुस्तक “मैले टेकेको धरती” काे लोकार्पण

काठमाण्डाै - शोभाकर बरालद्वारा लिखित आत्मकथा “मैले टेकेको धरती” काे लाेकार्पण भएकाे छ।  शिक्षासेवा, समाजसेवी तथा सेवा निवृत्त शिक्षक शोभाकर बरालकाे याे पुस्तक एक समारोहबीच शिक्षाविद् जर्ज जोनले पाेखराकाे नवप्रभाव माध्यमिक विद्यालयको सभाकक्षमा लोकार्पण गर्नुभएकाे हाे ।  झण्डै ३७ वर्ष शिक्षण सेवामा बिताउनु भएका बरालले आफ्नो अनुभव र अनुभूतिलाई “मैले टेकेको धरती” पुस्तकमा समेट्नु भएकाे छ । पुस्तकको समीक्षा साहित्यकार दुर्गा शाह “बाबा” ले गर्...

क्षतिपूर्ति बापतको रकम लिने मेरो मनसाय छैन : समीक्षा अधिकारी

काठमाडौं : गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको बताएकी छन्। उनले सामाजिक सञ्जालमा आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा उनको दुखेसो छ।  सामाजिक सञ्जालमा लज्जास्पद तस्विर र गालीगलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ। ‘कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला’, उनले लेखेकी छन्, ‘मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने

मुख्यमन्त्री शाहीको गुनासो : मैले भनेको कर्मचारीले मान्दैनन्

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा काम गरेको रकमसमेत जनताले पाउन नसकेको आरोप लगाएका छन् ।  असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भनी पटक पटक भन्दा पनि कर्मचारीले नमान्दा जनताले करोडौँ रकम नपाएको गुनासो गरेका छन् । मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा भारी मात्रा […]

शान्ति प्रक्रियापछि कहाँ चुक्यौँ, मैले आफैँलाई समीक्षा गरेको छु : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक परिवर्तनमा सफलता हासिल गरेको पार्टी पछिल्ला समय कमजोर देखिनुका पछाडि गम्भीर आत्मसीक्षा गरिने बताएका छन्। माओवादी केन्द्रको आजदेखि सुरु आठौँ राष्ट्रिय महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले शान्तिप्रक्रियापछि विचार, सङ्गठन, संरचना, कार्यनीति र कार्यशैलीमा कहाँ चुक्यौ भनेर आत्मसमीक्षा गरिने…

पल भन्छन् : हुँदै नभएको कुरालाई समाचार बनाइयो

काठमाडौंः पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन्। समीक्षा पछि पलले पनि सामाजिक सञ्जालमार्फत यसको खण्डन गरेका छन्। जुनसुकै क्षेत्रमा पनि काम गर्दा केही व्यक्ति कहीँ न कहीँ, कुनै न कुनै प्रकारले नजिक हुने र आफूहरूको सम्बन्ध पनि त्यस्तै रहको पलले जनाएका छन्।उनले लेखेका छन्, 'मेरो पेशा र विधाका कारण मैले धेरै मान्छेहरू सँग सहकार्य गर्नुपर्ने हुन्छ। मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरू माझ मैले सदैव आफूलाई सहज र सह

पलसँगको सम्बन्धको विषयमा बोलिन् समीक्षा, ‘मैले यो अपेक्षा गरेको थिइनँ’

गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँग आफ्नो कुनैपनि सम्बन्ध नरहेको बताएकी छन् । केही दिनदेखि मिडिया आफ्नो र पलकाबीच सम्बन्ध रहेको भन्दै विभिन्न समाचार बन्न थालेपछि उनले यो स्पष्टीकरण दिएकी हुन् । पलसँग जोडेर आफ्नो विषयमा बनाइएको समाचारले आफूलाई निकै दुखी बनाएको उनले सामाजिक सञ्जालमार्फत बताएकी छिन्  । उनले पल आफ्नो अभिभावक भएको समेत जिकिर गरेकी छिन् । ‘पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यू सँग जोडेर हुँदै नभएको कपोकल्पित समाचारहरु आएका छन् । यसप्रति मेरो गम्भीर ध्यानाकर्षण