३ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भइसक्यो । अर्थतन्त्रमा रहेका विभिन्न जटिल समस्यालाई ध्यानमा राखेर नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिले मौद्रिक नीति माथिका छलफल सकिसक्यो । तर, अर्थ मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मौद्रिक नीतिको लागि ब्रिफिङ गर्न समय दिएका छैनन् । यही कारण राष्ट्र बैंक सञ्चालक समितिको बैठक अनिश्चित हुँदा मौद्रिक नीति […]