घोडाबाट लडेर ८ जना बालबालिकाको मृत्यु

एजेन्सी । मङ्गोलियामा यो वर्षमा घोडाबाट लडेर मृत्यु हुने बालबालिकाको सङ्ख्या कम्तीमा आठ पुगेको छ भने पाँच जना गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार देशको राष्ट्रिय प्रहरी एजेन्सीको विज्ञप्ति उद्धृत गर्दै जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

घानामा डुङ्गा डुब्दा ८ जना बालबालिकाको मृत्यु

एजेन्सी । घानाको बोनो प्रान्तको पूर्वी क्षेत्रको भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा मङ्गलबार विद्यालयका आठ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

डुबेर २७ महिनामा २८५ को मृत्यु

प्रदेश २ का ८ जिल्लामा २७ महिनाको अवधिमा २ सय ८५ जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिकाको संख्या धेरै छ । ५ वर्षमुनिका मात्रै ७२ जनाको मृत्यु भएको तथ्यांक छ । ५ देखि १८ वर्ष उमेरका १ सय ८ जना बालबालिकाको मृत्यु भएको छ । डुबेर मृत्यु हुने घटना प्रदेश २ मा दिनहुँजसो भइरहँदा पनि सरकार र अभिभावक दुवै पक्ष गम्भीर देखिँदैनन् ।