क्रोएसिया सेमिफाइनलमा प्रवेश, अवको भिडन्त अर्जेन्टिनासँग

काठमाडौं, मंसिर २४ । कतारमा जारी विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो । एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयको खेल १–१ गोलको […]

सम्बन्धित सामग्री

दुई दशकपछि इंग्ल्याण्ड र क्रोएसियाको सेमिफाइनल भिडन्त

विश्वकपको दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्याण्ड र क्रोएसिया भिड्दैछन् । दुई यूरोपियन टोलीबीचको भिडन्त नेपाली समयअनुसार राति ११ः४५ मा सुरु हुनेछ । दुवै टोली दुई दशकपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका हुन् ।