इंग्ल्यान्डसँग खेल्नुअघि क्रोएसियाली प्रशिक्षकले भने : हामीले मेसीलार्इ रोक्यौं, केनलार्इ रोक्नेमा आशावादी छौं :: Pahilopost.com

आयोजक रसियालार्इ पेनाल्टी सुटआउटमा पराजित गर्दै २० वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको क्रोएसिया फाइनलमा पुग्दै नयाँ इतिहास बनाउने होडमा रहेको छ। सेमिफाइनलमा क्रोएसियाले सन् १९६६ को विश्व विजेता इंग्ल्यान्डको सामना गर्दैछ। स्विडेनलार्इ पराजित गर्दै इंग्ल्यान्ड पनि २८ वर्षपछि विश्वकप सेमिफाइनलमा पुगेको हो। यी दुवै टोलीहरुको भिडन्त बुधवार लुजनिकी स्टेडियममा