सुरुङमार्ग अध्ययनका नाममा ‘भोटको राजनीति’

गुड्ने गाडी, यात्रु र मालसामान पाउन मुस्किल हुने यस्ता सुरुङमार्गका लागि चाहिने लगानी कहाँबाट, कसरी आउँछ पत्तो छैन । प्रथम दृष्टिमै पर्याप्त ट्राफिक नै नहुने क्षेत्रमा 'रेट अफ रिटर्न'को हिसाब नगरी भइरहेका सुरूङमार्गहरूको अध्ययन विशुद्ध राजनीतिक लाभको लागि सुनाइएका कागजी योजना मात्रै हुन् ।

सम्बन्धित सामग्री

भीमफेदी–कुलेखानीमा पोष्टबहादुरको नामबाट सुरुङमार्ग नबनाउन माओवादीको माग

३१ जेठ, काठमाडौं । बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रममा भीमफेदी–कुलेखानी खण्डमा बन्ने ‘पोस्टबहादुर बोगटी’ सुरुङ मार्ग बनाउन सुरु गर्ने घोषणा गर्‍यो । यो सुरुङमार्गको आर्थिक र सञ्चालन सम्भाव्यतामाथि प्रश्न उठिरहेकै थियो, अहिले भने प्रस्तावित सुरुङमार्गबारे राजनीतिक रूपमै विवाद सुरु भएको छ । माओवादी नेता पोस्टबहादुर बोगटीको नाममा राखिएको यो सुरुङमार्ग […]