लालदरबारकै हिस्सा थियो टुकुचा बगिरहेको सुरुङमार्ग : राणाहरुले बेचेपछि आयो जनताको नाममा

टुकुचा भेटियो! भाद्र ३० गते प्राय सबै समाचारको हेडलाइन करिब यस्तै यस्तै थिए। व्यस्त काठमाडौं शहरको मध्य भागमा खोला नै भेटियो

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

टुकुचा भूमिगत गरिएको सुरुङबारे अध्ययन गर्न बनाएको समितिका सदस्यहरुले सुरुङमार्ग राणाकालमा बनेको प्रमाणित गर्ने आधार भेटिएको बताएका छन्। असोज २० भित्र कार्यालय स्थापना गर्न र सहमतिबिना निर्वाचनक्षेत्र नछोड्न निर्वाचन अधिकृतहरूलाई निर्वाचन आयोगले निर्देशन दिएको छ। काँग्रेसले गन्तव्यविहीन यात्रामा हिँडेकालाई लिएरअघि बढेको एमाले अध्यक्ष केपी ओलीले बताएका छन्। टिकट वितरणमा मनोमानी गरेको भन्दै काँग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्ध इतर समुहले दबाब बढायो।

टुकुचाको सुरुङ राणाकालमै बनेको निष्कर्ष, पुरातत्व प्रमाणित भए बिगार्न नपाइने

७ असोज, काठमाडौं । टुकुचालाई भूमिगत गर्न बनाइएको संरचना पुरातात्विक सम्पदा पुष्टि हुनसक्ने आधारहरु भेटिएका छन् । पुरातत्व विभागले टुकुचा भूमिगत गर्न बनाइएको सुरुङबारे अध्ययन गर्न बनाएको समितिका सदस्यहरुले सुरुङमार्ग राणाकालमा नै बनेको प्रमाणित गर्ने आधार भेटिएको बताएका छन् । महानगरपालिकाले भूमिगत संरचना खोतल्ने र खुला गर्ने गरी डोजर चलाएपछि सम्पदा अभियान्ताको अनुरोधमा पुरातत्व विभागले […]