काठमाडौँ – नेपालको अग्रणी स्मार्टफोन कम्पनी साओमीले नेपाली बजारमा रेडमी प्याड लन्च गरेको छ। यो साओमीको रेडमी सबब्रान्ड अन्तर्गतको पहिलो ट्याब्लेट हो। यस प्याडमा सबै आवश्यक फिचरहरु समावेश भएको साओमीले जनाएको छ। लन्चमा बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘रेडमी सब–ब्रान्डअन्तर्गत रेडमी प्याड लन्च गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ। सुपथ मुल्यमा […]