सिन्धुपाल्चोकका चार पालिकामा कांग्रेस, तीनमा माओवादी र एकमा एमाले विजयी

घोषित परिणामअनुसार कांग्रेसले भोटेकोसी, बाह्रबिसे, त्रिपुरासुन्दरी र हेलम्बु गाउँपालिका जितेको छ । माओवादीले बलेफी, जुगल र चौतारा साँगाचोकगढी नगरपालिका जितेको छ । एमालेले इन्द्रावती गाउँपालिका जितेको छ । जारी मतगणनामा...

सम्बन्धित सामग्री

पाल्पाका ६ पालिकामा एमाले, ३ मा कांग्रेस र एकमा माओवादी केन्द्र

काठमाडाैँ – पाल्पाको १० पालिकामध्ये प्रमुख पदमा ६ पालिकामा नेकपा (एमाले) विजयी भएको छ । तीन पालिकामा नेपाली कांग्रेस र एउटामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।  निस्दी, पूर्वखोला, माथागढी, बगनासकाली, रम्भा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र तिनाउँमा अध्यक्ष पदमा एमाले निर्वाचित भएको छ । निस्दी र पूर्व...

सुर्खेतका नौ वटै पालिकाको मतपरिणाम सार्वजनिक

सुर्खेत - स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सुर्खेतका नौ वटै पालिकाको मतपरिणाम सार्वजनिक  भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुर्खेतका नौ वटा स्थानीय तह मध्ये चार/चार वटा पालिकामा नेपाली का‌ग्रेस र एमाले विजयी भएका छन्  ।  एक वटा पालिकामा माओवादी केन्द्र मेयरमा विजयी भएको छ । का‌ग्रेसले तीन वटा नगरपालिकाको मेयर, एक वटा गाउँपालिकाको अध्यक्ष तथा दुई वटा नगरपालिकाको उपमेयर र दुई वटा गाउँपालिकाको उपाध्यक्षमा विजयी हासिल गरेको हो ।  यस्तै एमालेले दुई वटा नगरपाल...

बर्दियामा कांग्रेस पाँच, माओवादी दुई र एमाले एक पालिकामा विजयी

बर्दिया - बर्दियामा मतगणना सम्पन्न भएको छ । ६ नगरपालिका, दुई गाउँपालिका गरी आठवटा पालिका रहेको ७५ वडामा स्थानीय तहको अन्तिम मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।  आठ पालिकाअन्तर्गत पाँचवटा पालिकामा नेपाली कांग्रेस, दुई स्थानमा नेकपा माओवादी केन्द्र र एक पालिकामा नेकपा एमाले विजयी भएको जिल्...

बागमती प्रदेशमा कांग्रेसकै वर्चस्व

काठमाडौं : बागमती प्रदेशका १२ जिल्लामा कांग्रेसकै वर्चस्व देखिएको छ। मत परिणाम आइसकेका ४१ स्थानमा कांग्रेस विजयी भएको छ। एमालेले २० स्थानमा जित्दा १९ स्थानमा माओवादी केन्द्रले बाजी मारेको छ। एकीकृत समाजवादीले ३ स्थानमा जित्दा राप्रपा र नेमकिपाले पनि १/१ स्थानमा आफ्नो प्रभुत्व जमाएका छन्।सिन्धुली जिल्लामा माओवादीले ४ पालिका जित्दा ३ पालिका कांग्रेसले र २ स्थानमा एमाले विजयी भएको छ। रामेछापमा रहेका ७ पालिकामा कांग्रेसले ३ पालिका जित्दा एमाले र माओवादी केन्द्रले २/२ पालिका जितेको छ।चितवनमा रहेका ७

नुवाकोटका चार पालिकामा कांग्रेस र एकमा एमाले विजयी

नुवाकोट। नुवाकोटको पाँच स्थानीय तहमध्ये चारमा नेपाली कांग्रेस र एउटामा नेकपा एमाले विजयी भएका छन् । नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिकाको अध्यक्षमा आशा तामाङले तीन हजार २०९ मत ल्याएर निर्वाचित भएकी छन् । उनक निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का सुकबहादुर तामाङले दुई हजार ५९२ मत ल्याएका छन् । आशा तामाङ अध्यक्षमा पुनः दोहोरिएकी छन् । यसैगरी […]

काँग्रेसको गढ चिङ्गाडमा एमाले विजयी

सुर्खेतको चिङ्गाड गाउँपालिकामा नेकपा एमालेका बोधविक्रम जिसी निर्वाचित भएका छन् । नेपाली काँग्रेसको गढ मानिएको यो पालिकामा जिसीले काँग्रेसका डोरप्रसाद शर्मालाई पराजित गरेका हुन् । जिसीले तीन हजार ५९१ मत ल्याउँदा उनका निकतम प्रतिद्वन्द्वी शर्माले तीन हजार ५३० मत प्राप्त गरे । माओवादी केन्द्रले पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको थिएन । उपाध्यक्षमा पनि एमाले विजयी भएको छ । काँग्रेसकी मनमाया आचार्यलाई पराजित गर्दै एमाले उम्मेदवार मिनाकुमारी रोकाय उपाध्यक्षमा निर्वाचित भइन् । व

प्रारम्भिक परिणाममा एमालेको अग्रता

गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । आइतबार बेलुकासम्म देशभरका ३७ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार १५ पालिकामा नेकपा एमाले, ११ पालिकामा कांग्रेस, ९ पालिकामा नेकपा माओवादी र २ पालिकामा नेकपा एकीकृत समाजवादी केन्द्रले जित हात पारेका छन् । नेकपा एमाले विजयी भएका पालिकाहरू१. मनाङको […]

धनुषामा काँग्रेसका ७ र एमालेका ४ वडाध्यक्ष विजयी

धनुषा जिल्लाका विभिन्न पालिकामा गरी अहिलेसम्म ७ वडामा नेपाली काँग्रेस र ४ वटा वडामा नेकपा एमाले विजयी भएको छ । यस्तै, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपा नेपाल एक/एक वडामा विजयी भएका छन् ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ र २ मा काँग्रेसले जितेको छ । वडा नम्बर १ को वडाध्यक्षमा दीपनारायण यादवले १ हजार १४३ मत प्राप्त गरी निर्वाचित भएका छन् । वडा नम्बर २ मा पनि काँग्रेसकै शिवकुमार साह निर्वाचित भएका छन् ।त्यस्तै मिथिला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा काँग्रेसकै जोगी महतो ७३५