इन्डी फिल्म मेकरको लागि स्ट्रिमीङ्ग प्लेटफर्म कान्तिपुर सिनेमाज - NepaliPatra

काठमाडौँ । कान्तिपुर सिनेमाज इन्डिपेन्डेन्ट फिल्म मेकरहरुको लागि फिल्म रिलिज गर्ने एउटा उपयुक्त वैकल्पिक प्लेटफर्म बन्न थालेको छ । ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’, ‘पँखेटा’लगायत इन्डिपेन्डेन्ट फिल्महरूको स्ट्रिमीङ्ग गरिरहेको ओटीटी प्लेटफर्मले आजबाट अर्को इन्डी फिल्म ‘नेपाली फिक्सन’को स्ट्रिमीङ्ग सुरु गरेको छ । एक ग्याङ्गस्टारको घरमा लागुऔषधको समान पुर्‍याउन गएका दुई चोरबिच हिस्सा बाँडफाँडको बेला भएको मनमुटाव […]

सम्बन्धित सामग्री

कान्तिपुर एकेडेमीको ओटीटी प्लेटफर्म

कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’ को सुरु गरेको छ । प्लेटफर्ममार्फत इन्टरनेटको माध्यमबाट संसारभर रहेका दर्शकले मोबाइल फोन, एन्ड्रोइड, आईओएस, वेभ र स्मार्ट टीभीबाट ‘कान्तिपुर सिनेमाज’ मा रहेका कन्टेन्ट सजिलै हेर्न सक्नेछन् ।

रोमान्टिक मिस स्कार्लेट

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरिज मिस स्कार्लेटको टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजर नेपाली, हिन्दी र अंग्रेजी भाषामा छ। टिजरमा माया प्रेम रोमान्स, त्याग र बदलाको कथा प्रस्तुत गरिएको छ। दर्शक लोभ्याउन सिरिजमा रोमान्टिक दृश्य पनि समावेश गरिएको छ। सिरिज चाँडै नै कान्तिपुर सिनेमाज ओटीटी प्लेटफर्मबाट स्टिझमिङ हुने कलेजले जनाएको छ। मिस स्कार्लेट ४ […]

एकसाथ तीन भाषामा मिस स्कार्लेट को टिजर - NepaliPatra

काठमाडौँ। कान्तिपुर फिल्म एकेडेमीको निर्माण रहेको सिरिज मिस स्कार्लेटको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक भएको टिजर नेपाली, हिन्दी र अंग्रेजी भाषामा रहेको छ। यो सिरिज चाँडै नै कान्तिपुर सिनेमाज ओटिटि प्लेटफर्मबाट स्ट्रिमिङ हुने बताइएको छ। केहि दिनमा नै कान्तिपुर सिनेमाज ओटिटि प्लेटफर्मको औपचारीक घोषणा गरिने बुझिएको छ। मिस स्कार्लेट ४ एपिसोडमा स्ट्रिमिङ हुनेछ भने प्रत्येक […]