काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले संसद्मा गहन अध्ययन र बहसबिनै विधेयकहरु पारित गर्ने गरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू संसद् छिरेको छोटो समयमै संसद्प्रति वितृष्णा जागेको बताए। उनले सबैले संसद् ऐन, कानुन निर्माण गर्ने थलो हो भन्ने सोचे पनि बिना छलफल र अध्ययन बहुमतको […]