जापानमा रोजगारीका क्रममा रहेका पाल्पाका ४१ वर्षीय विष्णु पाण्डेको उपचारका क्रममा मृत्यु भएको छ । उच्च रक्तचापका कारण मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका पाण्डेको स्थानीय ओयामा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लामो समययता उच्चरक्तचापको विरामी भई औषधी सेवन गर्दै आउनु भएका पाण्डेको मस्तिस्कको शल्यक्रिया पश्चात शनिबार बिहान उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका …