९ माघ, पोखरा । यसवर्षको सहारा वर्षोत्कृष्ट खेलाडी सम्मानबाट राष्ट्रिय फुटबल खेलाडी आयुष घलान सम्मानित भएका छन् ।
उनलाई पोखरा महानगर प्रमुख धनराज आचार्यलगायतले ५० हजार ५ रुपैयाँसहित सम्मान गरेका हुन् ।
आयोजक सहाराले २०७४ देखि बर्सेनि …
काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा सार्वकालिन खेलाडी सम्मान गर्दैछ । जसमा नेपाली खेलकुदमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको खेलाडी सम्मानित हुने बताइएको छ । यसरी सम्मानित हुनेमध्ये दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर छन् । सम्मानित हुनेमा पहिलो अन्तर्राष्ट्रिय पदक […]
काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा सार्वकालिन खेलाडी सम्मान गर्दैछ । जसमा नेपाली खेलकुदमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको खेलाडी सम्मानित हुने बताइएको छ । यसरी सम्मानित हुनेमध्ये नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी रहेका छन् । केसीले झण्डै ५ दशक अघि एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक […]
हाम्रो खेलकुदले सर्वकालीन सात जना खेलाडीलाई सम्मान गर्ने भएको छ । यही साउन १९ गते आयोजना हुने कार्यक्रममा नेपाली खेलकुद क्षेत्रमा योगदान पुगाएका खेलाडीलाई सम्मान गर्ने भएको हो । हाम्रो खेलकुदले पहिलो पटक खेलाडी सम्मान गर्न लागेको हो । हाम्रो खेलकुद २०७२ साल साउन १९ गतेबाट सञ्चालनमा आएको थियो ।हाम्रो खेलकुदले सन् २०१९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा नेपालमा आयोजना भएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गरेको थियो । हाम्रो खेलकुदका सम्पादक प्रकाश तिम
पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरवार्ड तथा मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ प्राप्त गरेका छन् । सहारा क्लबले उनलाई बिहीबार आहा रारा गोल्ड कप फुटबल प्रतियोतिगाको उद्घाटनका दौरान सम्मान गरेको हो । उनलाई सम्मान पत्र, ३५ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै उद्घाटन समारोहमा […]
जोरपाटीस्थित लिम्पिया नेसनल कलेजले आफ्ना बास्केटबल खेलाडीलाई शुक्रवार सम्मान गरेको छ ।
गत भदौ महिनामा विभिन्न ८ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको लिम्पियाका छात्र बास्केटबल टोलीलाई सम्मान गरिएको हो ।
भदौमा मात्र लिम्पियाले विभिन्न १० थ्री बाइ थ्री प्रतियोगितामा सहभागिता जनाएकोमा ८ पटक उपाधि जित्न सफल भएको थियो ।
त्यस क्रममा संगम साम्देन तामाङ ४ पटक, विवेक यादव २ पटक र दीपेश कार्की १ पटक ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएका थिए । उनीहरूसहित टोलीका महत्त्वपूर्ण सदस्य स्विकार कुन्वर पन...
नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ । पलिस्थालाई २०१९ को बर्ष खेलाडी सम्मान बाट पुरस्कृत गरिएको हो ।...
काठमाडौं : नेपाल राष्ट्रिय मुवाँथाई संघले वार्षिक रुपमा प्रदान गर्दै आईरहेको वर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ। पलिस्थालाई २०१९ को वर्ष खेलाडी सम्मानबाट पुरस्कृत गरिएको हो।
सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईरालाले नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरे। कक्षपतीले २०१९…