हामीलाई कोरोना निको हुन समय लाग्ने देखियो: डा.भट्टराई
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिलालाई कोरोना संक्रमण निको हुन अलि लामो समय लाग्ने देखिएको छ।
कोरोना भाइरस संक्रमण निको भइसकेपछि पनि कतिपय व्यक्तिको शरीर कमजोर हुने गर्छ । संक्रमित व्यक्तिले पुरानै स्वस्थ अवस्थामा फर्किन कति समय लाग्ने हो कुनै यकिन हुँदैन ।
यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्ने सुझाव चिकित्सकले दिने गरेका छन् ।
एक अध्ययनअनुसार कोभिड निको भइसकेपछि पनि खानपानमा विशेष ध्यान दिनुपर्छ ।
पहिलो– घरबाहिर होटल, रेस्टुरेन्टको खाना पूरै बर्जित गर्नुपर्छ । बाहिरको खाना कति बासी हो, के–के मिसाइएको हो, कस्तो तेल प्रयोग गरिएको हो ? यकिन नहुने भएकाले घरमै खाना बनाएर खानु स्वस्थकर हुन्छ...
कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बिरामी भएकाहरु निको भएको लामो समयसम्म पनि विभिन्न किमिसका शारीरिक समस्याहरु देखिएका छन् । कोरोना रिपोर्ट नकारात्मक आएर त्यसको कुनै संकेत नदेखिए पनि कोभिडपछि बिरामीमा बढी थकाइ लाग्ने, स्वाँस्वाँ हुने, मुटुको धड्कन बढ्ने, श्वास फेर्न गाह्रो हुने र झर्को लाग्नेजस्ता लक्षण देखा पर्ने गरेका छन् । कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा …
नेपालमा पनि कोरोना निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्या देखिने गरेका छन्। खोकी लाग्ने, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्नेदेखि मुटु फेल हुने र फोक्सो सुक्ने जस्ता समस्या देखिएको उनले बताए।
नेपालमा पनि कोरोना निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्या देखिने गरेका छन्। खोकी लाग्ने, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्नेदेखि मुटु फेल हुने र फोक्सो सुक्ने जस्ता समस्या देखिएको उनले बताए।