मन्दाकिनी हाइड्रोको सेयर आजबाट सर्वसाधारणलाई, प्रति मेगावाट लागत २० करोड ७७ लाख रुपैयाँ
काठमाडौं। मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आजबाट सेयर जारी गरेको छ। कम्पनीको आइपीओ खरिदका लागि आगामी बिहीबार (साउन १२ गते)सम्म दरखास्त
काठमाडौं : यो वर्ष तिहारको लक्ष्मीपूजामा देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ३०५ मेगावाट पुगेको छ। गतवर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड एक हजार २७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी एक हजार ३०५ मेगावाट पुगेको हो।नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६.१० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको हो। प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युत् गृहरबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोस
काठमाडौं, कात्तिक ८ । लक्ष्मीपूजाका दिन नेपालमा १३ हजार बढी मेगावाट विद्युत खपत छ ।काठमाडौं । सोमबार साँझ देशभर १३०५ मेगावाट विद्युत खपत भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जुन अघिल्ला वर्षको तुलनामा उच्च हो । सोमबार साँझ ६ः१० मिनेटमा सबै भन्दा उच्च खपत भएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम […]
गत वर्ष राष्ट्रिय प्रसारण लाइनमा ७४१ मेगावाट बिजुली थपिएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालले गत आर्थिक वर्षमा नेपालको राष्ट्रिय प्रसारण लाइनमा ७४१ मेगावाट बिजुली थपिएको जानकारी दिइन् । यससँगै, नेपालको कूल जडित क्षमता २२ सय ६९ मेगावाट पुगेको छ । यस्तै, ६६ किलोभोल्टभन्दा बढी क्षमताको प्रसारणलाइन ४४६ सर्किट किलोमिटर थप भएको छ ।यससँगै, नेपालको प्रसारण लाइन कूल ५ हजार ८६ सर्किट किलोमिटर पुगेको छ । यस्तै, ऊर्जामन्त्री भुसालका अनुसार गत आर्थिक वर्ष विद्युत चुहावट झण्डै २ प्रतिशतले घटे
काठमाडौं, जेठ २० । नेपाल विद्युत् प्राधिकरणले वर्षायाम सुरुभएसँगै भारतमा ३९ मेगावाट बिजुली निर्यात गर्न थालेको छ। प्राधिकरणले नेपालमा उत्पादन भएको बिजुली बढी भएर बुधबारमध्यरातिदेखि भारत निर्यात गर्न सुरुवात गरेको हो। प्राधिकरणले नेपालमा खपत नभएर बढी भएको ३९ मेगावाट बिजुली निर्यात गरेको हो। प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बुधबार मध्यरातदेखि ३९ मेगावाट बिजुली भारत निर्यात गर्न […]
प्रसारण लाइनको अभावमा १९ मेगावाट बिजुली खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । १२ मेगावाट क्षमताको उपल्लो खिम्ती र ७ मेगावाट क्षमताको उपल्लो खिम्ती दोस्रो आयोजनाबाट उत्पादित बिजुली खेर गइरहेको हो ।यी आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसक्दा १९ मेगावाट बिजुली खेर गइरहेको बताइएको छ । स्थानीयको अवरोधका कारणले यी दुई आयोजनाबाट उत्पादित बिजुली जोड्ने प्रसारण लाइनको निर्माण प्रक्रिया सकिएको छैन । आगामी असार महिनासम्ममा सक्नुपर्ने प्रसारण लाइन निर्माणको काम स्था
कर्णाली प्रदेशको कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भए पनि अहिले १०.७० मेगावाट मात्रै उत्पादन भइरहेको छ । आव ०७७/७८ मा आधारित नेपाल राष्ट्र बैंकको ‘आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश)’...
कर्णाली प्रदेशमा कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भएपनि हाल उत्पादन १०.७० मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आ.व. २०७७/७८ मा आधारित ‘आर्थिक गतिविधि...
काठमाडौं । तामाकोसी जलविद्युत् आयोजनाले यसै सातादेखि दोस्रो टर्वाइनबाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाबाट थप ७६ मेगावाट विद्युत् उत्पादन गरी यसै सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागेको हो । यो महिनाको अन्त्यमा ७६ मेगावाट थपिएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको १५२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ । भदौ अन्त्यसम्ममा छ वटै टर्वाइनबाट उत्पादित ४५६ […]
१७ माघ, काठमाडौं । नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत भएको छ । ऊर्जासम्बद्ध नेपाल-भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले ढल्बेकबर-मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको हो । यो लाइनबाट नेपाल विद्युत प्राधिकरणले २५० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । प्राधिकरणका एक अधिकारीका अनुसार अब ४ […]