२२ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकपका लागि अष्ट्रेलियाले टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले मंगलबार विश्वजकपका लागि २६ खेलाडीको नाम घोषणा गरेका हुन् । जसमा केही अनुभवी खेलाडीहरु अटाएनन् । अनुभवी खेलाडीहरु गोलकपर मिच लान्गेरक, डिफेण्डर ट्रेन्ट साइन्स्बरी, मिडफिल्डर टम रोजिक र स्ट्राइकर एडम टागार्ट टिममा […]