बिदाको समयमा पनि निर्वाचन आयोगका कार्यालय खुला रहने

काठमाडौँ- प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने भएको छ । आयोगले आज एक प्रेस विज्ञप्ति जारी गरी आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म आयोगको सचिवालय काठमाडौँ, प्रदेश निर्वाचन कार्यालय […]

सम्बन्धित सामग्री

तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री पौडेल

मकवानपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताएका छन् । मन्त्री पौडेलले आज हेटौडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा चुनावमा हारजित जसको भए पनि लोकतान्त्रिक प्रणाली स्थापित गर्न तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु प्रमुख लक्ष्य भएको बताए। नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्यसमेत रहेका […]

तोकिएकै समयमा निर्वाचन नभए मुलुक दुर्घटनामा जाने प्रमुख निर्वाचन आयुक्तको ठहर

विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक दुर्घटनामा जाने बताएका छन् । उनले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएकाले अब निर्वाचनको मिति सार्ने काम कोही कसैबाट हुन नहुने पनि बताए । निर्वाचन आयोग नेपालले विराटनगरमा आज (मंगलबार) आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त थपलियाले भने, […]

निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । ललितपुरको पाटनस्थित पुनःनिर्माण गरी बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उहाँले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताउनुभएको हो । प्रधानमन्त्री देउवाले अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभारसमेत रहेको उल्लेख गर्दै भयरहित, स्वच्छ निर्वाचन गर्नु अहिलेको …

समयमा निर्वाचन गर्न नेम्वाङको आग्रह

काठमाडौं, २१ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न माग गरेका छन् । प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको आज आयोजित प्रथम संयुक्त अधिवेशनको उद्घाटन गर्दै उनले तोकिएको समय (वैशाख ३०) गते नै स्थानीय तहको निर्वाचन गर्न माग गरेका हुन् । उपाध्यक्ष नेम्वाङले निर्वाचनमा […]

स्थानीय निर्वाचन तोकिएको समयमा हुन्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने  बताएका छन् । भैरहवास्थित पक्लिहवा माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सव समारोह तथा भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री खाँणले स्थानीय निर्वाचनका लागि सरकारले मिति...

सबै तहका निर्वाचन तोकिएकै समयमा सम्पन्न हुन्छ : गृहमन्त्री खाँड

पोखरा । गृहमन्त्री बालकृष्ण खाँडले सबै तहका निर्वाचन तोकिएको समयमा हुने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा आज गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री खाँडले संविधानमा भए बमोजिम नै निर्वाचन हुने बताउनु भएको हो । उहाँले राष्ट्रिय सभा, स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताउनु भयो । दलहरुको सहयोगमा निर्वाचन आयोगको […]

संघीय संसदको निर्वाचन तोकेकै समयमा हुन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको निर्वाचन संविधानले तोकेकै समयमा हुने बताएका छन् । बिहीवार नेकपा (एकीकृत समाजवादी) मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको दीपावली, नेपाल संवत् ११४२ र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैले चाहँदैमा संघीय संसदको निर्वाचन चाडैं नहुने बताए ।उनले संघीय संसदको निर्वाचन संविधानले तोकिएकै समयमा हुने बताए । उनले राष्ट्रियसभाको निर्वाचन र स्थानीय तहको निर्वाचन चैतमा हुने बताउँदै उक्त निर्वाचन र केन्द्र तथा प्र

निर्धारित समयमा निर्वाचन गराउन मन्त्रालय तयारी अवस्थामा छ : गृहमन्त्री

गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन् । गृहमन्त्री अधिकारीले मंगलबार गृहमन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्धारित मितिमा निर्वाचन गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पुरा गरेको बताएका हुन् । आवश्यक सम्पूर्ण तयारी पुरा भएकाले चुनाव नगर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उनले बताए ।उनले भने– ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन–कुन जिल्ला वा निर्वाचन क्षेत्र कसरी गर्ने समेतको स्ट्राटे

निर्धारित समयमा निर्वाचन हुन्छ, भ्रममा नपर्नू : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन निर्धारित समयमै हुने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले हरेक पाइलामा घेराबन्दी र विरोध मात्रै सामना गरिरहनुपरेको बताउँदै त्यसले अमूल्य समयलाई अकर्मण्यताबाट रोक्न ताजा जनादेश माग्नु एक मात्रै विकल्प भएको बताए । उनले निर्वाचन समयमा नै नहुने भन्ने भ्रममा नपर्न पनि आग्रह गरे […]

निर्वाचन तोकिएकै समयमा हुन्छ, ढुक्क हुनुस् : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी पन्त्री पद्मा कुमारी अर्यालले तोकिएकै समयमा निर्वाचन हुने बताएकी छन् । नेकपा स्याङ्जाको हरिनास गाँउ कमिटिले आज(शनिबार) आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री अर्यालले त्यस्तो बताइन् । सरकारले तोकेको बैशाख १७ र २७ गतेको निर्वाचन कुनै तत्वले बिथोल्न नसक्ने भन्दै उहाँले पार्टीलाई एकताबद्ध बनाउँदै चुनामी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह समेत गरिन् । कम्युनिस्ट पार्टी विचारबाट निर्देशित भएको पार्टी रहेता पनि पद,