इन्धनको मूल्यवृद्धिको विरोधमा युवासंघले पकायो सडकमै चिया

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लगायतको विषयमा नेकपा एमालेको युवा संगठन युवा संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सम्बन्धित सामग्री

सडकमै दाउरा बालेर चिया पकाउँदै हेटौँडामा एमालेले गर्‍यो मूल्यवृद्धिको विरोध

हेटौँडा : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा हेटौँडामा विरोध प्रदर्शन गरिएको छ। नेकपा (एमाले)का जनवर्गीय संगठनहरुको आयोजनामा हेटौँडाको बुद्धचोकमा विरोध प्रदर्शन गरिएको हो। विरोध प्रदर्शनमा एमाले जिल्ला नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। प्रदर्शनमा उपस्थित नेता तथा कार्यकर्ताले सरकारले बढाएको मूल्यवृद्धि तत्काल फिर्ता नलिए आफूहरु निर्णायक आन्दोलन गर्न बाध्य हुने चेतावनी…

सडकमै चिया पकाएर मूल्यवृद्धिविरुद्ध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेकपा एमाले निकट युवा संघले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ। युवा संघले काठमाडौँको नयाँ बानेश्वरमा बिहीबार प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले सडकमै चिया पकाएर मूल्यवृद्धिको विरोध गरेका थिए। उनीहरुले सभामुख अग्नी सापकोटा, पर्यटनमन्त्री प्रेम आले र भौतिक पूर्वाधार मन्त्री रेणु यादवको पनि विरोध गरेका थिए। मन्त्री आलेको अश्लिल गालीसहितको अडियो सार्वजनिक भएपछि युवा संघले […]

सडकमै चिया पकाएर मूल्यवृद्धिको विरोध (फोटो फिचर)

न्युज अफ नेपाल, काठमाडौं । एमालेनिकट युवा संघ र युथ फोर्सले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थसहितका वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै उनीहरूले बिहीबार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सडकमै ‘कवाडी पसल’ राख्नेदेखि चिया पकाएर खानेसम्म गरेर मूल्यवृद्धिको विरोध गरेका हुन् । मुल्यवृद्धिको कारण दैनिक जनजीवन असामान्य भएको र मोटरसाइकल स्कुटरजस्ता […]

मूल्यवृद्धिविरुद्ध सडकमै पेट्रोल बेचेर प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको छ । बिहीबार नयाँ बानेश्वरमा मूल्यवृद्धि, भ्रष्टाचार, सभामुखको विरोधमा प्रदर्शन गरेको हो । त्यसअघि, युथ फोर्सले विभिन्न रचनात्मक कार्यक्रम गरेर विरोध प्रदर्शन गरेको थियो । युथ फोर्सका नेताकार्यकर्ताले सडकको बीचमा चिया बनाएर, पेट्रोल बेचेर, बाइक स्कुटर राखेर मूल्यवृद्धिको सांकेतिक विरोध गरेका थिए । तस्बिरहरू :...