मूल्यवृद्धिविरुद्ध सडकमै पेट्रोल बेचेर प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको छ । बिहीबार नयाँ बानेश्वरमा मूल्यवृद्धि, भ्रष्टाचार, सभामुखको विरोधमा प्रदर्शन गरेको हो । त्यसअघि, युथ फोर्सले विभिन्न रचनात्मक कार्यक्रम गरेर विरोध प्रदर्शन गरेको थियो । युथ फोर्सका नेताकार्यकर्ताले सडकको बीचमा चिया बनाएर, पेट्रोल बेचेर, बाइक स्कुटर राखेर मूल्यवृद्धिको सांकेतिक विरोध गरेका थिए । तस्बिरहरू :...

सम्बन्धित सामग्री

निहारिका राजपुतको माग पूरा गर्न र न्याय दिन चौतर्फी दबाब

काठमाण्डाै - महोत्तरीकी निहारिका राजपुतलाई न्याय दिन सरकारलाई चौतर्फी दबाब बढेको छ । आफूले न्याय नपाएको भन्दै निहारिकाले हिजो पेट्रोल छर्केर राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेपछि सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । निहारिकालाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेको छ । आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले हिजो दिउँसो राष्ट्रपति भवन अगाडिको मूल सडकमै पेट्रोल छर्केर आत्मदाह प्रयास गर्नुभएको थियो । निहारिकाले शरीरमा पेट्रोल छर्के...

स्विडेनमा विद्युतीय गाडी चार्ज गर्दै गुडाउन मिल्ने नयाँ सडक

स्विडेनले विद्युतीय गाडी चार्ज गर्ने नयाँ प्रविधि ल्याएको छ। यो प्रविधिको माध्यमबाट सडकमा गुड्दा गुड्दै गाडी चार्ज गर्न सकिनेछ। यस खालको प्रणाली विश्वमै पहिलो हो। सार्वजनिक सडकमै विद्युतीय कार चार्ज गर्ने ‘ट्रेल’ बनाइएको छ। यो ट्रेलमा गाडी जडान भएपछि सर्रर गुड्दै चार्ज पनि हुँदै जान्छ। स्विडेनले सन् २०३० सम्म पेट्रोल–डिजेलबाट चल्ने सबै गाडी हटाउने योजनाअनुरुप…