लमजुङ: पहिरोका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध भएको छ। बेँसीशहरदेखि मनाङ सिमाना च्याम्चेसम्म दर्जनौ ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ।
पहिरोले सडक भास्सिनुका साथै बाढीले सडक बगाएपछि सो खण्डमा यातायात सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने बताइएको छ। कतिपय ठाउँमा चट्टान फोरेर सडक बनाउनु पर्ने अवस्था छ। “सडक पुनःनिर्माण गर्न