सल्यान : सल्यानमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।दाङ तुलसीपुरबाट रोल्पाको सिमपानी जाँदै गरेको लु १ ज १४२४ नम्बरको सफारी जिप सल्यान कपुरकोट गाउँपालिका-१ सारपानी खोरबारेमा आइतबार दिउँसो दुर्घटना भएको हो।दुर्घटनामा सल्यान त्रिवेणी गाउँपालिका-२ सिमखोलाकी ४२ वर्षीया निमकुमारी बुढा, सोही ठाउँकी २५ वर्षीया रिमाकुमारी बुढा, रोल्पा त्रिवेणी गाउँपालिका-४ सिमपानीकी २१ वर्षीया प्रगति घर्ती, २२ वर्षीया झरना घर्ती‚ ५४ वर्षीय बम घर्ती, ४६ वर्षीय रणवीर घर्ती, ५१ वर्षीय गंगाप्रसाद राना र सल्य