काठमाडौँ – स्थानीय तहमा सञ्चालनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम लोकप्रिय बन्दै गएको छ । यो कार्यक्रमअन्तर्गत सिन्धुपाल्पाल्चोक हेलम्बु गाउँपालिकाका विभिन्न वडाका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । हेलम्बु गाउँपालिकाभित्रका बस्ती–बस्तीका सडक सोलिङ गरेपछि बाह्रै महिना यातायात सञ्चालन हुने गरी अधिकांश सडक प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्तरोन्नति भएको हेलम्बुका रोजगार संयोजक शुभेक्षा आचार्यले बताए। उनका अनुसार […]