नेपालले भाेलि चाइनिज ताइपेईसँग खेल्दै

काठमाण्डाै – कतारमा हुने सन् २०२२ काे विश्व कप तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत बिहीवार (भोलि) नेपालले पहिलो खेलमा चाइनिज ताइपेईकोसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपालले भोलि पनि जित निकाल्दै अघिल्लो चरणको सम्भावनालाई बलियाे राख्न चाहन्छ । विश्व कप छनोट अन्तर्गत समूह 'बी' मा चार घरबाहिर र एक घरमा गरी नेपालले अहिलेसम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अङ्क बनाएको छ । कुवेतमा रहेकाे जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशाला चाइनिज ताइपेईविरुद्ध मैदान उत्रँदा नेपाल त्यह...