काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीको अफर आए आफू पछि नहट्ने बताएका छन्। मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा विजयी भएका नेता सिंहले विजयपछि नेता, कार्यकर्ताहरुसँगको शुभकामना आदानप्रदानका क्रममा सिंहले आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेकाले प्रस्ताव आए पछि नहट्ने बताए।‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम निर्वाचनमा पनि म नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि प्रतिस्पर्धा गरेकै हो । देशभरबाट कांग्रेसको सांसद जितेर आएकाहरुको छल