५ वैशाख, काठमाडौं । स्ट्रेट अफ होर्मुजमा फेरि तनाव सिर्जना भएको छ । शनिबार दुई भारतीय जहाजमा गोलीबारी भएका समाचार बाहिरिएका छन् ।
भारतका झन्डावाहक दुई जहाजमाथि गोलीबारी भएपछि दुवै जहाजले आफ्नो बाटो मोड्नुपरेको बीबीसी हिन्दीले …
काठमाडौं – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)लाई ६ विकेटले पराजित गरेको छ । दिल्लीलाई अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा डेविड मिलरले लगातार दुई छक्का र एक चौका प्रहार गर्दै एक बल बाँकी छँदै जित दिलाएका हुन् । टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ८ विकेट […]
नेपाल पहिलो संस्करणको आईसीसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफीमा अमेरिकासँग पराजित भएको छ । रुवाण्डामा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको हो ।
नेपाल टेलिकम लहानका प्रमुख उग्रकान्त झा सरकारी सवारी लिएर बिदा मनाउन गएपछि लहानका चार सय बढी सेवाग्राही करिब १२ घण्टादेखि इन्टनेट र टेलिफोन सेवाबाट बञ्चित भएका छन्।
जनकपुरधाम बार एसाेसिएसनका सचिव एवं अधिवक्ता अजिज आलमले पर्याप्त अध्ययन, अनुसन्धान र बहस बिना ऐन निर्माण गरिनु नै अहिलेको अवस्थाको मुख्य कारण भएको बताए ।