काठमाडौं : काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै बिपी कोइराला भारत–नेपाल फाउण्डेशनको काठमाडौं सचिवालयले आज १३१ औं अम्बेडकर जयन्ती मनाएको छ।पूर्वसभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, भारतका लागि नेपालका पूर्वराजदूत प्रा लोकराज बराल र बिपी कोइराला भारत–नेपाल फाउण्डेशनका सचिव नवीन कुमारको उपस्थितिमा नेपालका पहिलो राष्ट्रपति सम्माननीय डा रामवरण यादवले कार्यक्रमको उद्घाटन गरेका थिए।डा यामबहादुर किसान, कमला हेमचुरी, हरि शर्मा