१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले अवकाश पाउने कर्मचारीहरुलाई विभिन्न सुविधाहरु दिंदा १५ प्रतिशत नभई ५ प्रतिशतमात्रै कर लगाउनुपर्ने भनी व्याख्या गरेको छ । आयकर ऐन २०५८ को दफा ८८ मा दुईथरी व्यवस्था भएकोमा स्विकृती लिएको अवकाश कोषबाट सुविधा पाउने कर्मचारीहरुले ५ प्रतिशत मात्रै तिर्नुपर्ने भनी व्याख्या गरेको हो । कानून बमोजिम लाग्नेभन्दा बढी कट्टा […]