बामदेव गौतमको साथले माधव नेपाल उत्साही, रातारात जुटाए सांसद

काठमाडौं, ३ साउन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षमा उभिएका छन् । उनीनिकट सांसदहरुले देउवालाई आज विश्वासको मत दिने बुझिएको छ । पछिल्लो समय माधव नेपालसँग सहकार्यमा रहेका गौतमले केही सांसद विश्वासको मतको पक्षमा थपिदिएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार गौतमको साथले नेता नेपाल ढुक्क भएका […]

सम्बन्धित सामग्री

ओलीसँग माधव नेपाल र बामदेव गौतमको एउटा मुख्य माग...

काठमाडौँ । नेकपा एमालेको बिबाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली सक्रिय देखिएका छन् । पार्टीमा आफू अनुकुलका नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले समानान्तर कमिटी खडा गरिरहेका छन् भने ‘उपाध्यक्ष’ बामदेव गौतम पनि पार्टीलाई एक बनाउनुपर्ने भन्दै एकता अभियानमा छन् ।