मुस्ताङ-डोल्पा सडक : डेढ बर्षे ठेक्का, ६ महिनामा निर्माण पूरा

पर्वत। हिमालपारीको जिल्ला मुस्ताङ र त्यस्तै भौगोलिक अबस्था रहेको डोल्पालाई जोड्नका लागि निर्माण भैरहेको सडकको काम ६ महिनामा नै सकिएको छ । मुस्ताङ्ग र डोल्पा जोड्ने सडक निर्माण कार्यले तीव्रता दिने क्रममा डेढ बर्षका लागि ठेक्का सम्झौता भएको सडक ६ महिनामा नै सकिएको हो । सडक डिभिजन कार्यालय बागलुङले दिएको जानकारी अनुसार २०७८ चैत १७ […]

सम्बन्धित सामग्री

सम्झौता भएको डेढ वर्षपछि सडक निर्माण सुरु

जानकी– बाँकेको जानकी गाउँपालिका हुँदै खजुरा दुई सीतापुर जोड्ने परसपुर-गौघाट सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु गरिएको छ । निर्माणको ठेक्का पाएर सम्झौता गरेको झण्डै डेढ वर्षपछि नेपालगञ्ज उपमहानगरपालिकाको सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु भएको हो ।  ठेकेदार कम्पनीले सम्झौता भएको १६ महिनापछि शुक्रबारदेखि परसपुर-गौघाट सडकखण्डमा सुरुआती चरणमा खाल्डाखुल्डी सम्याउने काम सुरु गरेको खजुरा […]

डेढ अर्ब लगानीमा लुम्बिनी केबलकार

लुम्बिनीमा करिब डेढ अर्ब लगानी गरी केबलकार निर्माण सम्पन्न भएको छ। आइएमई ग्रुपको लगानीमा बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म केवलकार निर्माण गरिएको छ। केबलकारको दूरी ३ किलोमिटर रहेको छ।...

डेढ अर्ब लगानीमा लुम्बिनी केबलकार

लुम्बिनीमा करिब डेढ अर्ब लगानी गरी केबलकार निर्माण सम्पन्न भएको छ। आइएमई ग्रुपको लगानीमा बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म केवलकार निर्माण गरिएको छ। केबलकारको दूरी ३ किलोमिटर रहेको छ।...

डेढ करोड लगानीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण

जुम्लामा बहुउद्देश्यीय कभर्ड हल निर्माण भएको छ । २०६४ सालदेखि निर्माण सुरु भएको कभर्ड हाल करिब दुई दशकपछि निर्माण सम्पन्न भएको हो । कभर्ड हल शिलान्यासका लागि राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव जीवनराम श्रेष्ठले शिलान्यास गरेका थिए । शिलान्याससँंगै ०६४ मंसिर २७ देखि १५ लाख लगानीबाट कभर्ड हल निर्माण सुरु भएको जिल्ला खेलकुद विकास […]

गुल्मीको भार्सेमा डेढ करोडको लागतमा बौद्ध स्तुपा निर्माण गरिँदै

पर्यटक पवर्द्धनमा टेवा पुयाउने उद्देश्यले गुल्मीको भार्सेमा डेढ करोडको बौद्ध स्तुपा निर्माण सुरु गरिएको छ । सत्यवति गाउँपालिका ८ भार्सेको देउराली डाँडाँमा बौद्ध स्तुपा निर्माणको काम भइरहेको छ । स्तुपा...

मेयरका छोराविरुद्ध डेढ करोड ठगी गरेको उजुरी

१६ माघ, दाङ । दाङमा डेढ करोड ठगी गरेको आरोपमा एक निर्माण व्यवसायीविरुद्ध प्रहरीमा उजुरी परेको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूसँग डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । निर्माण व्यवसायी पाण्डे तुलसीपुर मेयर घनश्याम पाण्डेका छोरा हुन् । व्यवसायी बस्नेतले घोराही–तुलसीपुर सडक निर्माणको […]

डेढ दशकपछि निर्माण हुँदै धौलिगाड आयोजना

कर्णालीकै ठूलो धौलिगाड खानेपानी आयोजना डेढ दशकपछि अघि बढेको छ । लामो प्रयासपछि विद्युतीय खरिद प्रणालीमार्फत टेण्डर भएपछि आयोजना निर्माणको प्रक्रिया अघि बढेको हो ।जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिका, तातोपानी र गुठिचौर गाउँपालिकाको रोहवरमा टेन्डर आह्वान गरी निर्माणकार्य अघि बढेको संघीय खानेपानी आयोजनाको कार्यालयले जानकारी दिएको छ । आयोजना प्रमुख महेश न्यौपानेका अनुसार एक अर्ब […]

डेढ अर्ब लगानीमा मौलाकालिकामा केबलकार निर्माण सुरु

काठमाडौं। धार्मिक स्थल मौलाकालिका मन्दिर पुग्ने केबलकार निर्माण सुरु भएको छ। नवलपरासीको गैंडाकोटदेखि मन्दिरसम्म केबलकार बन्ने भएको हो। स्थानीय साझेदारसहित आईएमई गु्रपले डेढ अर्ब लगानीमा केबलकार निर्माण गर्न लागेको हो। एक किलोमिटर दुई सय मिटर लामो उक्त केबलकारमा ६ पिलर र १२ वटा डब्बा) रहने छन्। सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको हो।

डेढ अर्ब लगानीमा मौलाकालिकामा केबलकार निर्माण सुरु

काठमाडौं। धार्मिक स्थल मौलाकालिका मन्दिर पुग्ने केबलकार निर्माण सुरु भएको छ। नवलपरासीको गैंडाकोटदेखि मन्दिरसम्म केबलकार बन्ने भएको हो। स्थानीय साझेदारसहित आईएमई गु्रपले डेढ अर्ब लगानीमा केबलकार निर्माण गर्न लागेको हो। एक किलोमिटर दुई सय मिटर लामो उक्त केबलकारमा ६ पिलर र १२ वटा डब्बा) रहने छन्। सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको हो।

स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्न डेढ करोड विनियोजन

काठमाडौं : स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्न अर्थ मन्त्रालयबाट डेढ करोड विनियोजन भएको छ। कोभिड-१९ को दोस्रो लहरका कारण स्याङ्जा जिल्ला पनि कोभिडको अत्यधिक मारमा परेपछि अक्सिजन प्लान्टको सुनिश्चितताका लागि कृषिमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालय तथा आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पहल गरेकी थिइन्।सोहीअनुसार अर्थ मन्त्रालयले स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका निम्ति मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो। कोरोना महामारीले सबैतिर प्रभावित गरिर