सातदोबाटो र फ्रेन्ड्स पहिलो हाफ बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लव र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिपुरेश्वरस्थित रगंशालामा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । ए डिभिजनमा डेब्यु खेल खेलिरहेको सातदोबाटोले खेलमा गोल गर्ने सुन्दर मौका पाए पनि सदुपयोग गर्न सकेन । पहिलो हाफको ११ […]

सम्बन्धित सामग्री

फ्रेन्ड्स क्लबसँग थ्री स्टारको बराबरी, एपीएफमाथि सातदोबाटोको सानदार जित

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग थ्री स्टार क्लब बराबरीमा रोकिँदा दोस्रो खेलमा सातदोबाटो युथ क्लबले एपीएफमाथि सानदार जित निकालेको छ। पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्स क्लबले अग्रता बनाएको थियो। कप्तान बुढाथोकीको पासमा नाथिअल ग्रासिआले ५१ औं मिनेटमा हेडरमार्फत…

थ्री स्टार र फ्रेन्ड्सको खेल बराबरीमा सकियो

काठमाडौं : मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि राष्ट्रिय लिग उपाधिको दावेदार थ्रि स्टार क्लब फ्रेन्ड्स क्लबसँग पराजित हुनबाट जोगिएको छ।सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) भएको पहिलो खेलमा एक गोलले पछि परेको थ्रि स्टारले गोल गरेपछि ललितपुर डर्बिमा हार्नबाट जोगिएको हो।दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।दोस्रो चरणको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित भएको थ्रि स्टारविरुद्ध फ्रेन्ड्सले पहिलो हाफ गोलरहि

थ्री स्टार हारबाट जोगियो

मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा एक गोलले पछि परेको अवस्थामा गोल गरेपछि थ्री स्टारले ललितपुर डर्वीमा फ्रेन्ड्ससँगको हारबाट  आफुलाई जोगाएको हो । यस सँगै दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।दोस्रो चरणको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित भएको थ्री स्टारविरुद्ध फ्रेन्ड्सले पहिलो हाफ गोल रह