बलिउडकी चर्चित गायिका नेहा कक्कडले ‘मेने पायल हे छनकाई’ गीतको रिमिक्स भर्सन गाएपछि चर्चामा आएकी छिन् । ९० को दशकको चर्चित गीतको रिमिक्स भर्सन गाएपछि नेहा सोसल मिडियामा बेस्सरी ट्रोल भएकी छिन् । नेहा कक्कडले गाएपछि यो गीतको वास्तविक गायिका फाल्गुनी पाठक पनि रुष्ट छिन् ।नेहा कक्कडमाथि भड्किइन् फाल्गुनी पाठकफाल्गुनी पाठकले नेहा कक्कडको ‘मेने पायल हे छनकाई’ गीतको रिमिक्स भर्सन गीतमा आश्चर्यचकित प्रतिक्रिया दिएकी छिन् । उनले भनिन्, ‘मेने पायल हे छनकाईको रिमिक्स भर्सनले ग