मधेस प्रदेश: प्रतिनिधिसभाका चार स्थानको नतिजा आउन बाँकी

जनकपुरधाम- मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ। अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ। आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टीका उम्मेदवार अगाडि छन्। निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार नेकपा एमाले र नेपाली […]