कांग्रेस बैठक आइतबार पनि, शुक्रबार बोले ३३ जनाले, शनिबार वीपी स्मृति दिवस मनाइने

मंगलबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार पनि बस्ने भएको छ ।

सम्बन्धित सामग्री

मनाइँदै वीपी स्मृति दिवस, मेलमिलापको नीति सधै सान्दर्भिक

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

मकवानपुरमा वीपी स्मृति दिवस : वीपी वाटिकामा वृक्षरोपण

नेपाली काँग्रेस संस्थापक नेता वीपी कोइरालाको ३९ औँ स्मृति दिवसको अवसरमा हेटौंडामा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।  नेपाली काँग्रेस मकवानपुरले हेटौंडा–२ काँग्रेस पार्टी कार्यालय परिसरमा रहेको वीपी कोइरालाको शालिकमा माल्यार्पण गरी स्मृति दिवस मनाएको छ भने हेटौंडा–११ मा वृक्षारोपण गरिएको छ । बुधबार स्मृति दिवसको अवसरमा काँग्रेस मकवानपुरका उप–सभापति विष्णुप्रसाद लामिछानेले देशमा लोकतान्त्रिक समाजवाद स्थापनाका लागि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी  कोइरा

‘बाढी पीडितको सेवा गरेर वीपी स्मृति दिवस मनाउन तरुण दलको परिपत्र’

२९ असार, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले वीपी कोइरालाको ३८औं स्मृति दिवस बाढी पहिरोबाट पीडित भएका र क्वारेन्टिनमा बसेकाहरुको सेवा गरेर मनाउने भएको छ । वीपीको ३८औं स्मृति दिवस आउने साउन ६ गते …