‘बाढी पीडितको सेवा गरेर वीपी स्मृति दिवस मनाउन तरुण दलको परिपत्र’
२९ असार, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले वीपी कोइरालाको ३८औं स्मृति दिवस बाढी पहिरोबाट पीडित भएका र क्वारेन्टिनमा बसेकाहरुको सेवा गरेर मनाउने भएको छ ।
वीपीको ३८औं स्मृति दिवस आउने साउन ६ गते …
नेपाली काँग्रेस संस्थापक नेता वीपी कोइरालाको ३९ औँ स्मृति दिवसको अवसरमा हेटौंडामा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली काँग्रेस मकवानपुरले हेटौंडा–२ काँग्रेस पार्टी कार्यालय परिसरमा रहेको वीपी कोइरालाको शालिकमा माल्यार्पण गरी स्मृति दिवस मनाएको छ भने हेटौंडा–११ मा वृक्षारोपण गरिएको छ । बुधबार स्मृति दिवसको अवसरमा काँग्रेस मकवानपुरका उप–सभापति विष्णुप्रसाद लामिछानेले देशमा लोकतान्त्रिक समाजवाद स्थापनाका लागि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरा