महासंघद्वारा कोभिड–१९ सहायता केन्द्र स्थापना

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ सहायता केन्द्र स्थापना गरेको छ । देशमा कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवनरक्षामा सहयोग पु¥याउने उद्देश्यले महासंघमा सहायता केन्द्रको स्थापना गरेको हो ।महासंघका पदाधिकारी तथा विभिन्न अधिकारीबीच भएको बैठकबाट महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समन्वय गर्ने गरी सहयोग केन्द्र स्थापना भएको हो ।कोभिड–१९ सहायता केन्द्रलाई प्रभावकारी […]

सम्बन्धित सामग्री

नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरूले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।गैरआवासीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ–संस्थाहरूले आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४ सै घण्टा श्रमिक सहायता […]

मलेसियामा रहेकाे नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

काठमाण्डाै – मलेसियामा रहेकाे नेपाली दूतावासमा श्रमिक सहायता केन्द्रकाे स्थापना गरिने भएकाे छ । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाउनुभएको हाे । गैरआवाशीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ-संस्थाहरुले हिजाे आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४ सै...

श्रमिक सहायता केन्द्र स्थापना गर्ने राजदूत पौडेलको प्रतिवद्धता

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाएका छन्। गैरआवाशीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ-संस्थाहरुले आयोजना...

कोभिड सहायता केन्द्र स्थापना

डोटी, ९ जेठ: प्रमुख व्यापारिक केन्द्र दिपायल पिपल्ला बजारमा कोभिड सहायता केन्द्रको स्थापना गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण तथा र सङ्क्रमित सहित अन्य नागरिकका समस्या समाधान गर्न सो सहायता केन्द्र सञ्चालनमा ल्याइएको हो । त्यहाँका नागरिक समाज, राजनैतिक दल तथा सञ्चारकर्मीको सहयोगमा उक्त सहायता कक्षका साथ ‘सबै नागरिकलाई बराबरी इज्जत र सम्मान, सबै […]

उद्योग वाणिज्य महासंघमा कोभिड–१९ सहायता केन्द्र स्थापना

नेपाल उद्योग वाणिज्य महासंघमा मुलुकमा बढ्दो कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी सर्वसाधारणको जीवन रक्षामा सहयोग पु¥याउने उद्देश्यले कोभिड–१९ सहायता केन्द्र स्थापना गरिएको छ । महासंघका पदाधिकारी र सम्बद्ध अधिकारीको हालै बसेको बैठकले केन्द्र स्थापना गर्ने निर्णय गरेको महासंघले आज जनाएको छ ।      केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको छ । केन्द्रलाई प्रभावकारी बनाउन अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि रामचन्द्र संघई र सौरभ ज्योति, अस्पताल÷आइशोलेशन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रवीन श्रेष्ठ तथा अस्पताल व्यवस्थापनका लागि इ देशबन्धु बस्नेत, बाबुकाजी कार्की र डा केयुर गौतमलाई सम्पर्क व्यक्ति तोकी जिम्मेवारी बाँडफाँटसमेत गरिएको छ ।    साथै एम्बुलेन्स-आइशोलेशन केन्द्रका लागि रञ्जितराज आचार्य, औषधि-मेडिकल उपकरणका लागि प्रबलजङ्ग पाण्डे र भक्त हमाल तथा होटल-हवाई यातायातका लागि ज्योत्सना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटालाई जिम्मेवारी तोकिएको छ । केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल  (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएसमार्पmत सम्पर्क गरी आपूmलाई आवश्यक सेवा टिपाउन सकिने महासंघले जनाएको छ ।

एन आई सी एसिया बैंकको प्रादेशिक तथा उपप्रादेशिक तहमा ग्राहक सहायता केन्द्र

काठमाडौं । एन आई सी एसिया बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा ग्राहक सहायता केन्द्र स्थापना गरेको छ । बैंकले

लकडाउनमा एनआईसी एशियाको प्रादेशिक तथा उपप्रादेशिक ग्राहक सहायता केन्द्र

१६ चैत, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले अहिलेको लकडाउन परिस्थितिमा ग्राहकका समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनका लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ। यस ‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङसम्बन्धी समस्या …

डिजिटल किसान सहायता केन्द्र स्थापना

झापाको कचनकवल गाउँपालिकाले डिजिटल किसान सहायता केन्द्र स्थापना गरेको छ । विभिन्न दातृ निकायको सहयोगमा गाउँपालिकाले कृषि सहायता केन्द्र स्थापना गरेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभएको हो ।