लकडाउनमा एनआईसी एशियाको प्रादेशिक तथा उपप्रादेशिक ग्राहक सहायता केन्द्र

१६ चैत, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले अहिलेको लकडाउन परिस्थितिमा ग्राहकका समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनका लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ। यस ‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङसम्बन्धी समस्या …

सम्बन्धित सामग्री

जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता केन्द्र सञ्चालन

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ ।

नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरूले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।गैरआवासीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ–संस्थाहरूले आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४ सै घण्टा श्रमिक सहायता […]

मलेसियामा रहेकाे नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

काठमाण्डाै – मलेसियामा रहेकाे नेपाली दूतावासमा श्रमिक सहायता केन्द्रकाे स्थापना गरिने भएकाे छ । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाउनुभएको हाे । गैरआवाशीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ-संस्थाहरुले हिजाे आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४ सै...

श्रमिक सहायता केन्द्र स्थापना गर्ने राजदूत पौडेलको प्रतिवद्धता

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाएका छन्। गैरआवाशीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ-संस्थाहरुले आयोजना...

वीरेन्द्रनगरले नागरिक सहायता केन्द्र सञ्चालन गर्ने , तोक आदेशबाट योजना नबाँड्ने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सेवाग्राहीलाई सहज सेवा दिन सहायता केन्द्र सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्दै प्रमुख मोहनमाया ढकालले नपाको सेवा प्रवाहमा सुधार ल्याउन नागरिक सहायता कक्षको व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिएकी हुन । उनका अनुसार केन्द्रमा सेवाग्राही विश्राम स्थल, शुद्ध पिउने पानी, गुनासो सुनुवाइ संयन्त्र निर्माण […]

कोभिड सहायता केन्द्र स्थापना

डोटी, ९ जेठ: प्रमुख व्यापारिक केन्द्र दिपायल पिपल्ला बजारमा कोभिड सहायता केन्द्रको स्थापना गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण तथा र सङ्क्रमित सहित अन्य नागरिकका समस्या समाधान गर्न सो सहायता केन्द्र सञ्चालनमा ल्याइएको हो । त्यहाँका नागरिक समाज, राजनैतिक दल तथा सञ्चारकर्मीको सहयोगमा उक्त सहायता कक्षका साथ ‘सबै नागरिकलाई बराबरी इज्जत र सम्मान, सबै […]

महासंघद्वारा कोभिड–१९ सहायता केन्द्र स्थापना

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ सहायता केन्द्र स्थापना गरेको छ । देशमा कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवनरक्षामा सहयोग पु¥याउने उद्देश्यले महासंघमा सहायता केन्द्रको स्थापना गरेको हो ।महासंघका पदाधिकारी तथा विभिन्न अधिकारीबीच भएको बैठकबाट महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समन्वय गर्ने गरी सहयोग केन्द्र स्थापना भएको हो ।कोभिड–१९ सहायता केन्द्रलाई प्रभावकारी […]

डिजिटल किसान सहायता केन्द्र स्थापना

झापाको कचनकवल गाउँपालिकाले डिजिटल किसान सहायता केन्द्र स्थापना गरेको छ । विभिन्न दातृ निकायको सहयोगमा गाउँपालिकाले कृषि सहायता केन्द्र स्थापना गरेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभएको हो ।