काठमाण्डौ – राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत अहिलेसम्म ज्यान जोखिममा परेका १ सय ३६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।
मातृशिशु मृत्युदर कम गर्ने उद्देश्यले सरकारले सुरु गरेको कार्यक्रममार्फत अहिलेसम्म १ सय ३६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार भएको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाई उद्धार...