दक्षिण चीन सागर पूरै दावी गर्ने चीनले जल क्षेत्रमा हाल्न थाल्यो घेरा, विरोधमा उत्रियो फिलिपिन्स
चीन एक्लैले यो सागरको ९० प्रतिशत जलमा आफ्नो हक भएको दाबी गर्छ । त्यस कारण उसले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरू तैनाथ गरेको छ ।
अमेरिकाले दक्षिण चीन सागर (साउथ चाइना सी) मा नौसेनाका दुईवटा विमानवाहक पानीजहाज परिचालन गरेको छ। यो सँगै चीन र अमेरिकाबीच सो क्षेत्रलाई लिएर पुनः तनाव बढेको छ।
६ वर्षपछि अमेरिकाले दक्षिण चीन सागरमा यस्तो जहाज परिचालन गरेको छ। दक्षिण चीन सागरलाई विभिन्न ६ देशले दावी गरिरहेपनि चीनको उपस्थिति बलियो छ। अमेरिका...