काठमाडौं : राष्ट्रपतिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरेपछि सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुने भएको छ। न्यायाधीश मनोज कुमार शर्माको इजलासमा बेञ्च तोकिएको छ।
अधिवक्ताहरु सागर बराल, सुनिल कुमार यादव, डा.सुनिल रंजन सिंह, देव शर्मा र शोनु रौनियारले अदालतमा रिट दायर गरेका…