देशका विभिन्न ठाउँमा खुले ७० भन्दा बढी म्यानपावरका शाखा कार्यालय

काठमाण्डौ – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारी सम्बन्धी सेवा प्रवाह विकेन्द्रीत गरेसँगै विभिन्न जिल्लाहरूमा ७० भन्दा बढी म्यानपावरका शाखा खुलेका छन् । इजाजतपत्रवाला म्यानपावर कम्पनीलाई प्रदेश स्तरमा पनि शाखा खोल्न अनुमति दिएसँगै उपत्यका बाहिरका विभिन्न स्थानमा ७० भन्दा बढी शाखाहरू खुलेको विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिनुभयो ।  ‘प्रदेश स्तरबाटै सबै खाले श्रम स्वीकृतिसँगै वैदेशिक रोजगारी सम्बन्धी अरू काम पनि हुने भएपछि विभागले म्यानपावरका शाखा खोल्न पनि अनुमति दियो’ उहाँले भन्न...

सम्बन्धित सामग्री

‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका–२०७९’ जारी

काठमाडौं, ६ फागुन । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको शाखा खोल्ने प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन निर्देशिका जारी गरेको बोर्डले जनाएको छ । बिहीबारदेखि कार्यान्वयनमा आएको उक्त निर्देशिकाले ब्रोकर व्यवसायमा हुने वित्तीय जोखिमको न्यूनीकरण गर्ने बोर्डले अपेक्षा गरेको छ […]

राष्ट्रिय वाणिज्य बैंकको एकै पटक पाँच वटा शाखा कार्यालय उद्घाटन

काठमाडाैँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकै पटक ५ वटा शाखा कार्यालय उद्घाटन गरिएको छ। १ नम्बर प्रदेशस्थित शाखा कार्यालय ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेस प्रदेशस्थित शाखा कार्यालय मलंगवा र बागमती प्रदेशस्थित शाखा कार्यलय रसुवा को शनिबार उद्घाटन गरिएको छ। यसपछी बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ। शाखा कार्यालय […]

विभागले म्यानपावर कम्पनीलाई शाखा कार्यालय खोल्न अनुमति दिने

काठमाण्डौ – वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूलाई शाखा कार्यालय खोल्न अनुमति दिने भएको छ । कामदार वैदेशिक रोजगारीमा पठाउने सङ्ख्याको आधारमा शाखा कार्यालय खोल्न पाउने विभागले जनाएको छ ।  वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न विभागबाट इजाजत लिएका म्यानपावर कम्पनीले देशभित्रै शाखा कार्यालय खोल्न चाहेमा विभागले अनुमति दिनु पर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था अनुसार विभागले शाखा कार्यालय खोल्न चाहने म्यानपावर कम्पनीलाई निवेदन पेस गर्न समेत आह्वान गरेको छ ।  कुनै पनि म्यानपावर कम्पनीले शाखा ...

दुई औद्योगिक कोरिडोरमा सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना

काठमाडौँ,८ भदौ । औद्योगिक कोरिडोरमा रहेका रोजगारदाता र श्रमिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोषले विराटनगर र सिमरामा शाखा कार्यालय स्थापना गरेको छ । औद्योगिक कोरिडोरलाई लक्षित गरी विराटनगर महानगरपालिका–४ कञ्चनबारी चोक र जितपुर सिमरा उपमहानगरपालिका–४ एयरपोर्ट रोडमा स्थापना गरिएको शाखा कार्यालयको आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले भर्चुअलरुपमा उद्घाटन गरे […]

विराटनगर र सिमरामा सामाजिक सुरक्षा कोषको शाखा कार्यालय सञ्चालनमा

काठमाण्डौ – सामाजिक सुरक्षा कोषले विराटनगर र सिमरामा शाखा कार्यालय बिस्तार गरेको छ । बुधवार श्रम मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले भर्चुअलरुपमा दुई शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो ।  औद्योगिक कोरिडोरलाई लक्षित गरी विराटनगर महानगरपालिका–४ कञ्चनबारी चोक र  जितपुर सिमरा उपमहानगरपालिका–४ एयरपोर्ट रोडमा स्थापना भएका सामाजिक सुरक्षा कोषका दुई शाखा कार्यालयले आजैदेखि सेवा दिन थालेका छन् ।  कार्यालयबाट रोजगारदाता तथा श्रमि...

विराटनगर र सिमरामा पनि खुल्यो सामाजिक सुरक्षा कोषको शाखा कार्यालय

काठमाडौं । सरकारले विराटनगर र सिमरामा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच ती दुबै ठाउँहरुमा स्थापना गरिएको शाखा कार्यालयहरुको उद्घाटन गर्नुभएको हो । संघीयताको मर्म अनुसार सामाजिक सुरक्षा कोषलाई गतिशील बनाउनका लागि सो कार्यालयको स्थापना र सेवा शुभारम्भ पनि गरिएको […]

पुतलीसडकमा गोर्खा इको प्यानलको शाखा कार्यालय सञ्चालन

भक्तपुरको राधेराधे मध्यपुरथिमिमा मुख्य कर्पाेरेट कार्यालय रहेको गोर्खा इको प्यानलले काठमाडौँको पुतलीसडकमा पनि शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको छ।...

सानिमा बैंकको नयाँ शाखा कार्यालय सिराहाको मिर्चैयामा

सानिमा बैंकले सिराहाको मिर्चैयामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सो नयाँ शाखा कार्यालयको ब्रान्डप्रवर्द्धक तथा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) र बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रूपमा गरेका हुन् ।

कामना सेवा विकास बैंकको शाखा कार्यालय दुलेगौडामा स्थानान्तरण

कामना सेवा विकास बैंक लिमिटेडको शाखा कार्यालय दुलेगौंडा स्थानान्तरण गरिएको छ । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं.८ ढोर फिर्दीको शाखा कार्यालय आइतबार दुलेगौडा वडा नं. ४ मा स्थानान्तरण गरिएको हो ।ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै शाखा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले र बलराम बरालले संयुक्त रुपमा उद्घाटन गरि सेवा सुरु गरिएको छ । यस बैंकले सामाजिक सञ्जाल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्

बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै शाखा कार्यालय सञ्चालन गर्न पाउने

काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै शाखा कार्यालय सञ्चालन गर्नुपर्ने भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा थप्दै प्रत्येक बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत मात्रै शाखा कार्यालय खोलेर सेवा दिनुपर्ने प्रावधान ल्याएको हो। त्यस्तै बैंकका केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै जनशक्ति राखेर सेवा दिनुपर्ने भएको छ । शाखा कार्यालय संचालनका बारेमा नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई विवरण दिनुपर्ने बताइएको छ ।  शाखा कार्याल...